Day: ३ मंसिर २०७६, मंगलवार १४:५६

मन्त्रिपरिसद् बैठकमा प्रधानमन्त्री ओली भने भोली मन्त्रिमण्डल पुनर्गठन हुन्छ, अन्य कुनै कार्यक्रम नराख्नु होला

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मन्त्रिमण्डल पुनर्गठन हुने भन्दै मन्त्रिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । मन्त्रिपरिदसको मंगलवारको बैठकमा प्रधानमन्त्री ओलीले बुधबार कुनै औपचारिक कार्यक्रम नराख्न पनि मन्त्रीहरुलाई सुझाव दिएको एक मन्त्रीले बताए। पछिल्ला केही समय....
पुरा पढ्नुहोस »

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प

भीमदत्तनगर, ३ मङ्सिर : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।     भूकम्प मापन केन्द्र सुर्खेतका....
पुरा पढ्नुहोस »

काॅग्रेसको ठम्याई : २१ महिनामा सरकारको २१ कमजोरी (पूर्णपाठ सहित)

काठमाडौ । नेपाली काॅग्रेसले सरकारको २१ महिनामा २१ कमजोरी सार्वजनिक गरेको छ । राजधानीमा मंगलवार पत्रकार सम्मेलन गर्दै काग्रेसले सरकारका असफलताको चाॅङ्ग नै देखाएको हो ।   पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकास शर्माले सरकारको असफता नाप्न उपनिर्वाचन उपयुक्त समय हुने....
पुरा पढ्नुहोस »

ईन्जाद्वारा मार्ग चित्र सार्वजनिक, समुदायद्वारा सहयोगको प्रतिवद्दता

भर्जिनिया। नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल-ईन्जा) ले विदेशमा रहेका नेपाली समुदायसंगको साझेदारी कार्यक्रम आइतवार र्सार्वजनिक गरेको छ ।अमेरिकाको भर्जिनियामा आइतवार समुदायकोलागि आयोजित वेनिफिसिय लन्चन कार्यक्रममा ईन्जाले सामुदायिक पत्रकारिता र सामुदायिक दायित्व मार्फतआफुलाई समाजसंग....
पुरा पढ्नुहोस »

भारतको कश्मीरमा हिमपहिरो, ६ जनाको मृत्यु

दूरबिन नेपाल भारत प्रशासित कश्मीरस्थित सियाचिन ग्लेशियरमा हिम पहिरो जांदा चार सिपाही र दुई भरियाको मृत्यु भएको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी इण्डियाले जनाएको छ । हिम पहिरोमा परी अत्यधिक चिसोले कठाङ्ग्रिएर उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको हो । आठजनाको टोलीले हिमशृङ्खलाको करिब १९....
पुरा पढ्नुहोस »