Day: ४ मंसिर २०७६, बुधबार १७:५२

मन्त्रिमण्डल पुनर्गठन  ६ हटे, ७ मन्त्री र ३ राज्यमन्त्री थपिए

   काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डल  पुनर्गठन हेरफेरको सुचिलाई अनुमोदन गरी सकेकी  छन् । राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा नेपालको संविधानको धारा ७६ को....
पुरा पढ्नुहोस »

श्रीलङ्काको सत्ता दाजुभाईको हातमा, भाई राष्ट्रपति, दाई प्रधानमन्त्री

कोलम्बो, श्रीलङ्का, ४ मङ्सिर :  श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्नुभएको छ ।     श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि....
पुरा पढ्नुहोस »

राष्ट्रपतिलाई गगन थापाको प्रश्न : तपाईं राष्ट्र प्रमुख की नेकपाकाे प्रमुख ?

काठमाडौं । नेपाली काॅग्रेसका प्रभावशाली युवा नेता गगन थापाले राष्ट्रपतिको पछिल्लो भूमिकामा असन्तुष्टी जनाएका छन् । राष्ट्रकैअभिभावक हुनु पर्ने व्यक्ति अझै पनि पार्टी राजनीतिमा सक्रिय भएको भन्दै थापाले फेसबुक मार्फत राष्ट्र पतिको भूमिका प्रति प्रश्नउठाएका हुन् ।   सत्तारूढ दल नेपाल कम्युनिष्ट....
पुरा पढ्नुहोस »

 चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ सान फ्रान्सिस्कोमा हुँदै 

पवन पौडेल     नेपाल र अमेरिका भरीकै नेपाली कलाकारहरू एकै ठाउँमा चौथो  ‘ग्लोबल  नेपाली फिल्म अवार्ड २०१९’ यसपटक अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुन गैरहेको छ । नोभेम्बर ३० तारिकका दिन चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ हुनेछ । डिसेम्बर १ मा बिहान ठिक ११ बजे वाट नेपाल डे परेड र सोही दिन बेलुका....
पुरा पढ्नुहोस »

“गिरीजा बाबुको योगदानलाई विश्वले अनुशरण गर्न सक्छ” कांग्रेस नेतृ कोइराला

दूरबिन नेपाल, न्युयोर्क नेपाली कांग्रेसकी नेतृ, पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले गिरीजा प्रसाद कोइरालाको योगदान विश्वकै लागि अनुकरणीय रहको बताएकी छिन । जिपी कोइराला फाउण्डेसनले अमेरिकाको न्युयोर्कमा सोमबार आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा नेतृ कोइरालाले आफ्ना....
पुरा पढ्नुहोस »