Day: ७ मंसिर २०७६, शनिबार १४:४९

तालिवानसँग सम्झौताका लागि पहल जारी : ट्रम्प

वासिङ्टन, ७ मङ्सिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी तालिवान समूहसँग वार्ता सुरू भएको बताउनुभएको छ । शुक्रबार अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ को ‘फक्स एण्ड फ्रेन्ड्स’ कार्यक्रमका लागि दिएको अन्तवार्तामा उहाँले भन्नुभयो, “हामीले तालिवान समूहसँग सम्झौताका लागि वार्ता गरिरहेका छौँ ।....
पुरा पढ्नुहोस »

प्रदर्शनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो

सान्टियागो, ७ मङ्सिर चिलीमा जारी हिंसात्मक प्रदर्शनबाट ज्यान गुमाउनेको सङख्या शुक्रबारसम्म २३ पुगेको छ । चिलीमा करिब पाँच हप्तादेखि सो प्रदर्शन शुरु भएको थियो । दक्षिण अमेरिकी यस देश भरीका शहरहरूमा लुटपाट र प्रदर्शनहरू भएका छन् । चिलीका प्रदर्शनकारीहरुले गत अक्टोबर १८ देखि सामाजिक र आर्थिक....
पुरा पढ्नुहोस »

दश आइएस लडाकूद्वारा आत्मसमर्पण

७ मङसिर  अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताउनु भएको छ । नान्गार्हार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस....
पुरा पढ्नुहोस »

नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग आयोजकले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र....
पुरा पढ्नुहोस »

उपनिर्वाचनमा खटिनेका लागि बीमा

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना....
पुरा पढ्नुहोस »

पार्टीभित्र समस्या छैन निर्वाचनमा लाग्नुस् : उपसभापति निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी भित्र कुनै समस्या नरहेको बताउनुभएको छ । नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ ले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले उपनिर्वाचनसँगै पार्टीभित्रको आन्तरिक कलह अन्त्य भएकाले निर्वाचनमा होमीन नेता तथा कार्यकर्तालाई आग्रह....
पुरा पढ्नुहोस »

वाम एकताले राष्ट्रिय सन्देश दिएको छ : अध्यक्ष दाहाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकताले राष्ट्रियरूपमै एकताको सन्देश दिएको बताउनुभएको छ । नेकपा र राष्ट्रिय जनमोर्चाले आज बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा उपनिर्वाचनका लागि आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै....
पुरा पढ्नुहोस »

उपनिर्वाचनमार्फत सरकारलाई सच्याउनुपर्छ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले आशन्न उपनिर्वाचनमार्फत वर्तमान सरकारलाई सच्याउनुपर्ने बताउनुभएको छ । कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–१६ मा आयोजित चुनावी सभामा....
पुरा पढ्नुहोस »

अमेरिकी राज्यहरुलाई ट्रम्प प्रशासनको चेतावनी, आपराधिक आप्रवासीलाई संरक्षण नगर

  जाङबु शेर्पा, दूरबिन नेपाल अमेरिकी गृह तथा आप्रवासन मन्त्रालयले विभिन्न राज्य तथा त्यहांका अदालतलाई अवैध आप्रवासीको पक्षपोषण नगर्न चेतावनी दिएको छ । विशेष गरी ओरिगन राज्य र सो स्थानको अदालतहरुलाई लक्षित गरी सो चेतावनी दिइएको हो । अमेरिकी कार्यवाहक गृहमन्त्री चाड वुल्फ र महान्यायाधीवक्ता बिल....
पुरा पढ्नुहोस »