Day: १० मंसिर २०७६, मंगलवार २०:१७

नेपाललाई युवा रोजगारीका लागि रु १३ अर्ब ६३ करोड सहयोग

विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउन उक्त....
पुरा पढ्नुहोस »

कालापानी माथि भारतीय हस्तक्षपको बिरोध गर्ने विद्यार्थी पक्राउ

दार्चुला, १० मङ्सिर नेत्रविक्रम चन्द समूह निकटका छ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको विरोध गर्न सदरमुकाम खलङ्गा आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । विरोध कार्यक्रम गर्नुअघि नै प्रहरीले....
पुरा पढ्नुहोस »

भारतको कब्जाबाट कालापानी फिर्ता गराउन कांग्रेसको दवाव 

काठमाडौँ, १० मङ्सिर नेपाली काँग्रेसले नेपालका अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्सामा गाँसेर नक्सा सार्वजनिक गरेको सम्बन्धमा तत्काल परिणाममुखी कूटनीतिक र राजनीतिक पहल थाल्न नेपाल सरकारलाई पुनः आग्रह गरेको छ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज एक....
पुरा पढ्नुहोस »

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । प्रधानमन्त्री ओलीको शल्यक्रियापश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका....
पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीको केही बेरमा शल्यक्रिया

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओली पेटको समस्याले ग्रस्त भएपछि अचानक अस्पताल भर्ना भएका छन् । उनको तत्काल शल्य क्रिया गर्ने तयारी भइरहेको छ । प्रारम्भिक अनुसन्धानबाट चिकित्सकले उनलाई एपेन्डिसाइटिस भएको ठहर गरेका छन् । प्रधानमन्त्रीको ओलीको केही समयमा नै शल्यक्रिया गर्ने तयारी भइरहेको....
पुरा पढ्नुहोस »

पृथ्वीनारायण सङ्ग्रहालय निर्माण शुरु

बेत्रावती, १० मङ्सिर नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गर्नुभएका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप....
पुरा पढ्नुहोस »

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

महोत्तरी, १० मङ्सिर उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला....
पुरा पढ्नुहोस »

“नेकपाको पहिलो र कार्यकारी अध्यक्ष म नै हो” प्रधानमन्त्री ओली

दूरबिन नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको पहिलो अध्यक्ष आफुनै भएको बताएका छन । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम फायर साइडमा टेलिभिजनकर्मी भुषण दाहालसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले मर्यादाक्रममा आफु पहिलो अध्यक्ष र पुष्पकमल दाहाल त्यसपछिको अध्यक्ष भएको प्रष्ट पारे ।....
पुरा पढ्नुहोस »

सेलेनाले भुलेकी छैनन जस्टिनको याद

दूरबिन नेपाल आपसी मनमुटावका कारण सम्बन्ध लामो समय टिक्न नसकेपनि सेलेना गोमेजले भने जस्टिन विवरसंगका प्रेमिल दिनहरुलाई सम्झिरहन्छिन । कुनैबेला हलिउडमै निकै चर्चामा रहेको यो जोडीको सम्बन्ध पटक पटक विवादीत बन्न पुग्यो । आपसी झगडाका कारण धेरै सम्बन्धमा समस्या भएपछि दुवैले अलग हुने निर्णय गरेका थिए ।....
पुरा पढ्नुहोस »

पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेर्को जीवनीमा हलिउडमा सिरिज बन्ने

जाङ्बु शेर्पा, दूरबिन नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक आरोहणगरी विश्व किर्तीमान राख्न सफल नेपालका तेन्जिङ नोर्गेको जीवनीमा आधारीत चलचित्रको सिरिज निर्माण हुने भएको छ । विश्वकै सबैभन्दा ठुलो चलचित्र नगरी हलिउडको चलचित्र निर्माता कम्पनी नेटफिल्क्सले तेन्जिनको जीवनीमा आधारित सिरीज....
पुरा पढ्नुहोस »