Month: १५ पुष २०७६, मंगलवार ०५:५६

अमेरिकी आक्रोस: इराकमा १९ लडाकू मारिए

बग्दाद   १४ पुस     इराकको पश्चिमी क्षेत्रमा पर्ने अन्बार राज्यमा अमेरिकी सेनाले गरेको आक्रमणमा परी १९ भन्दा बढी मारिएका छन् । घटनामा परी अरु ३५ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । मारिएका र घाइते भएकाहरु हशद शाबी लडाकू समूहका सदस्य रहेको जनाइएको छ । सिरियासँगको सीमा क्षेत्रमा यो घटना आइतबार....
पुरा पढ्नुहोस »

डब्लुटीओको सदस्यताको अत्यधिक लाभ अमेरिका र चीनलाई

फ्राङ्फर्ट अम्मेन, १४ पुस विश्व व्यापार संगठन (डब्लुटीओ) को सदस्यताको लाभ अन्य देशको तुलनामा संयुक्त राज्य अमेरिका र चीनले उठाउन सफल भएको सोमबार सार्वजनिक एक अध्ययनमा उल्लेख गरिएको छ । दुई शक्तिराष्ट्रबीच महिनौँसम्मको व्यापार विवादपछि हालै केही विवादमा समाधानको दिशामा रहेका समय उक्त अध्ययन....
पुरा पढ्नुहोस »

विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

विराटनगर, १४ पुस जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागार्इं भन्ने नरेश चौलागार्इं, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय....
पुरा पढ्नुहोस »

महाधिवेशन समयभित्रै हुनुपर्छ : डा कोइराला

विराटनगर, १४ पुस नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा  आयोजित पत्रकार भेटघाटमा उहाँले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड....
पुरा पढ्नुहोस »

चर्चाको शिखरमा अमेरिका

एकराज पाठक      विशेषत राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण सन् २०१९ को विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै देखियो । वर्षको शुरुआतमा उत्तर कोरियाली नेतासँगको वार्ताले चर्चामा रहेको अमेरिका वर्षान्तका दिनहरुमा महाभियोगका कारण चर्चामा रहन पुग्यो । त्यसो त राष्ट्रपतिमा ट्रम्प आएदेखि नै....
पुरा पढ्नुहोस »

अमेरिकाको वोस्टनमा ल्होसार सम्पन्न

कृष्णराज खनाल वोस्टन । गुरुङ जातीको को महान् पर्व ल्होसार शनिवार यहाँ धुमधामसँग मनाइएको छ । प्रत्येक वर्ष यसै अवसर पारेर मनाइने ल्होसार वोस्टनमा मनाइएको यो १८ औँ पटक हो ।   वोस्टन तमु समाजले आयोजना गरेको ल्होसारमा स्थानीय कलाकारहरुले गुरुङहरुको मौलिक साँस्कृतिक र परम्परागत गीत र नृत्य प्रस्तुत....
पुरा पढ्नुहोस »

कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन

 पोखरा, १३ पुस : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कालीगण्डकी नदीमा ‘क्रुजसिप’ सञ्चालन गरिएको छ । कालीगण्डकी जलविद्युत् आयोजना निर्माणसँगै बनेको कृत्रिम जलाशयमा पर्वत, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको सात किलोमिटर लम्बाइमा क्रुजसिप सञ्चालन गरिएको हो ।   इटहरीमा निर्माण....
पुरा पढ्नुहोस »

सबै कम्युनिष्ट एकै ठाउँमा आउनुपर्छ : प्रवक्ता श्रेष्ठ

गोरखा, १३ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको नयाँ वैचारिक क्रान्तिका लागि सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताउनुभएको छ । नेकपा पालुङटार नगरकमिटिले आज गोरखामा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता....
पुरा पढ्नुहोस »

फर्केर हेर्दा : सन् २०१९ का चर्चित १९ घटना

    जीवन भण्डारी काठमाडौँ, १३ पुस : वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ....
पुरा पढ्नुहोस »

अमेरिकामा ४१ वटा हत्या काण्डमा २११ को मृत्यु

  दूरबिन संवाददाता  अमेरिका । अमेरिकाको आन्तरिक शान्ति सुरक्षाका लागि सन् २०१९ सबैभन्दा अशुभ वर्ष बनेर बिदाई हुँदै छ । सञ्चार गृह र समाचार संस्थाहरूले तयार गरेको अध्ययन प्रतिवेदनमा सन् २०१९ मा ४१ वटा हत्या काण्ड भएको उल्लेख छ ।  यी घटनामा २ सय ११ जनाले ज्यान गुमाए । हत्या काण्डको प्रकृतिलाई विश्लेषण....
पुरा पढ्नुहोस »

अमेरिकी सहयोग र सभामुखको बिषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक

काठमाडौँ, १३ पुस सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भ भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राससलाई....
पुरा पढ्नुहोस »

ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी

मस्को, १२ पुस रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ । ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत गरेका थिए । रूसी....
पुरा पढ्नुहोस »

२०१९ पनि राजनीतिक चासो र चर्चाकै घेरामा दक्षिण एसिया

   एकराज पाठक   काठमाडौँ, १२ पुस डिसेम्बर १० मा विश्वभर मानवअधिकार दिवस मनाउन थालेको सत्तरी वर्ष पुग्यो । सन् १९४८ डिसेम्बर १० मा संयुक्त राष्ट्रंघको महासभाले अल्पसंख्यक एवम् सबै नागरिकको अधिकारका पक्षमा यो दिवस घोषणा ग¥यो । संसारका अरु देशमा जस्तै भारतमा पनि यो दिवस मनाइयो । तर त्यसै दिन भारत र त्यस....
पुरा पढ्नुहोस »

लोप हुने खतरामा गण्डक सभ्यता

 गलकोट, १३ पुस नेपालको प्रमुख धार्मिक धरोहरका रूपमा रहेको धवलागिरिमा गण्डकी सभ्यता लोप हुने खतरामा परेको भन्दै सरोकारवालाले चासो र चिन्ता व्यक्त गरेका छन् । विश्वमा सभ्यताको विकास नदीहरुबाटै भएको पाइए पनि मानवीय लापरवाहीका कारण गण्डकी सभ्यता सङ्कटमा परेको उनीहरुको भनाइ थियो । निकै पुरानो सभ्यताको....
पुरा पढ्नुहोस »

रङ्गशाला निर्माणमा प्रहरीको श्रमदान

रत्ननगर, १३ पुस      भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको थियो । श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय....
पुरा पढ्नुहोस »