Day: १७ मंसिर २०७६, मंगलवार १७:४६

नेपाली महानायक र नायकहरू सान फ्रानसिस्कोमा सम्मानित

पवन पौडेल / सान फ्रानसिस्को, क्यालिफोर्निया अमेरिकाको सुन्दर सहर सान फ्रानसिस्को गत साता नेपाली चलचित्र क्षेत्रका हस्तिहरुको उपस्थितिले निक्कै रङ्गिन बन्यो । नेपाली गीत सङ्गीत र चलचित्रलाई माया गर्ने प्रवासी नेपालीहरू आफ्ना पृय नायक नायिका र चलचित्रकर्मीसँग माज्जाले रमाए । नेपाली चलचित्रका....
पुरा पढ्नुहोस »

अमेरिकामा मनाइयो उद्यौली पर्व

दूरबिन नेपाल, अमेरिका युक्राओ अर्थात युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको डिएमभीपी च्याप्टरले उद्यौली कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका अध्यक्ष तथा उद्यौली कार्यक्रमका समापति प्रकाश राईले कार्यक्रम गर्नुको मुल उद्धेश्य, भावि पुस्तालाई आफ्नो समुदायको संस्कार र संस्कृति विषयमा....
पुरा पढ्नुहोस »

स्व. इराको स्मृतीमा रक्तदान कार्यक्रम सम्पन्न

जाङबु शेर्पा, दूरबिन नेपाल, टेक्सस नेपाल ब्लड डोनर्स अफ अमेरिका (बिडीए)ले संघका केन्द्रिय सदस्य तथा समाजसेवी स्वर्र्गीय ईरा आचार्यको स्मृतीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आचार्यको एक साता अघिमात्र अमेरिकामा नै असमायिक निधन भएको थियो । टेक्ससको लवकमा गत शनिवार सम्पन्न उक्त रक्तदान....
पुरा पढ्नुहोस »

कीर्तिमानी मेसी, छैठौं पटक जिते बेलन डी–अर

दूरबिन नेपाल, डिसेम्बर २ व्श्वि फुटवलको प्रतिष्ठित अवार्ड बेलन डी–आर छैटौं पटक जित्दै बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसीले किर्तिमान कायम गरेका छन् । ६ पटक यो उपाधी जित्ने विश्वका उनी एक्ला फुटवलर हुन । सोमावर अवेर राती फ्रान्समा भएको भब्य कार्यक्रममा प्रतिद्धन्दी डच खेलाडी भर्जिल भान....
पुरा पढ्नुहोस »