Day: २३ मंसिर २०७६, सोमबार १४:५४

अमेरिकामा गुन्जिए “नारायण गोपालहरू”

दिवाकर बागचन्द   अमेरिका । न्यूयोर्क मेरा लागि गाउँ नै हो । यहाँ गाउँमा झै हल्ला चल्छ, कुरा काट्ने गरिन्छ र स्नेह पनि बाँडिन्छ । डिसेम्वर महिना न्यूयोर्कमा चिसोको बयान गरिरहनु पर्दैन । प्रचन्ड गर्मी होस या मुटु कमाउने चिसो यहाँ एक अर्कालाई आवश्यक पर्दा एक भई हाल्छ ।यो ज्याक्सन हाईटको विशेषता हो....
पुरा पढ्नुहोस »

चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर

बेइजिङ, २१ मङ्सिर (रासस/सिन्ह्वा) – चीनको विदेशी मुद्रा सञ्चिती यसै वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्याँकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितीमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको अर्थात् शून्य दशमलब ७ प्रतिशतले वृद्धि भएको....
पुरा पढ्नुहोस »

क्यालिफोर्नियामा पीडितलाई १४ अर्ब डलर भुक्तानी गर्न पिजिई  सहमत

वासिङ्टन, २१ मङ्सिर  – संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया राज्यको प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक (पिजिई) कम्पनीले वन डढेलोका पीडितलाई १३ अर्ब ५० करोड अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएको छ । गत वर्षको यस वन डढेलोबाट उत्तरी क्यालिफोर्नियामा दर्जनौं व्यक्तिको मृत्यु हुनुका साथै दशौं हजार....
पुरा पढ्नुहोस »

अमेरिका–तालिबान वार्ता पुनः शुरु

दोहा, २१ मङ्सिर  – संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच कतारको राजधानी दोहामा शुक्रबारदेखि पुनः वार्ता शुरु भएको छ । टोलो न्यूजले एक स्रोतलाई उद्धृत गर्दै दोहामा वार्ता शुरु भएको बताएको छ । स्रोतले अफगानिस्तानमा जारी हिंसा न्यूनीकरण गर्ने तथा युद्धविरामको वातावरण तयार....
पुरा पढ्नुहोस »

चीन–अमेरिका व्यापार खुम्चियो

बेइजिङ, २२ मङ्सिर संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् । अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा २३ प्रतिशतले कमी आई....
पुरा पढ्नुहोस »

सुदूरपश्चिम महोत्सवमा होरी नृत्य प्रस्तुत

कैलाली उद्योग बाणिज्य संघद्वारा आइतबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम महोत्सव २०७६’ को उद्घाटन समारोहमा होरी नृत्य प्रस्तुत गर्दै स्थानीय थारु समुदायका कलाकार । तस्वीर: तिलकराज....
पुरा पढ्नुहोस »

४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौँ, २३ मङ्सिर तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै....
पुरा पढ्नुहोस »