Day: २४ मंसिर २०७६, मंगलवार ११:५६

चार नयाँ परियोजनालाई एडिबीद्वारा रु ४० अर्ब ४५ करोड ऋण

काठमाडौँ, २४ मङ्सिर : एशियाली विकास बैंक (एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ ।   बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि....
पुरा पढ्नुहोस »

घुस खाने सिडियोलाई निलम्बन गर्न अख्तियारको पत्र

  काठमाडौँ, २४ मङ्सिर : सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।   नेपाल सरकारका उपसचिवसमेत रहनु भएका रिजालले आफ्नो....
पुरा पढ्नुहोस »

१३ ‌औं साग : पुरुष फुटबलको स्वर्ण नेपाललाई, भुटान २-१ ले पराजित 

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । दशरथ रंगशालमामा केही समय अगाडि सम्पन्न फाइनलमा भुटानलाई २-१ गोलले हराउदै नेपालले स्वर्ण पदक जितेको हो । नेपालले १२ औं सागमा पनि पुरुष फुटबलको स्वर्ण जित्न सफल भएको थियो ।   घरेलु मैदानमा नेपालले १७ औं मिनेटमा....
पुरा पढ्नुहोस »

न्युयोर्कमा दूई नेपाली माथि छुरा प्रहार

दूरबिन संवाददाता अमेरिका । न्युयोर्कमा दुई नेपाली युवामाथि छुरा प्रहार भएको छ । धेरै नेपालीहरुको बसोबास रहेको ज्याक्सन हाइटमा सोलुखुम्बुका पेम्बा शेर्पा र सिन्धुपाल्चोकका नवाङ पासाङ लामा माथि छुरा प्रहार भएको हो । उपचारार्थ न्यूयोर्कको एलमस्ट अस्पतालमा रहेका उनिहरु माथि भएको आक्रमणको बिस्तृत....
पुरा पढ्नुहोस »

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबाट वोरा ल्याएर पढ्न वाध्य भएका छन् । तस्वीर: धनवीर महतो,....
पुरा पढ्नुहोस »

शालिग्राम संग्रहालय

बागलुङ,२४ मङ्सिर बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालग्राम संग्रहालयमा सजाइएको दुर्लभ शालिग्राम । तस्वीरःखेमराज गौतम,....
पुरा पढ्नुहोस »

नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

काठमाडौँ, २३ मङ्सिर भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरङ्गकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेका छन् । नेपाल विद्यार्थी सङ्घका नेता एवं ‘चिनांै सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाइमा काठमाडौँको वसन्तपुरमा आज....
पुरा पढ्नुहोस »

४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै

काठमाडौँ, २३ मङ्सिर तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले  ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ । भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ । श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र....
पुरा पढ्नुहोस »