Day: २६ मंसिर २०७६, बिहीबार १६:००

अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेर उत्कृष्ट ४० विश्व सुन्दरीमा

अमेरिका । मिस वर्ल्ड  २०१९ का लागि भइरहेको  प्रतिस्पर्धामा मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छन् ।  उनले यस अघि ११२ देशका सुन्दरी बीच भएको हेड टु हेड च्यालेन्ज जितेर उत्कृष्ट ४० भित्र आफूलाई सुरक्षित गरिसकेकी थिइन । अनुष्काले मिस वर्ल्डको को हेड टु हेड च्यालेन्जमा भोट र आफ्नो....
पुरा पढ्नुहोस »

काँग्रेस कार्यसमिति बैठकमा कुर्ची खाली, पौडेल पक्षको छुट्टै पत्रकार सम्मेलन (फोटो फिचर) 

काठमाडौै । इतिहासमा सबै भन्दा कमजोर र  संकटमा रहेको नेपाली काँग्रेस पार्टीको गुटगत विवाद सतहमा नै आएको छ । जसरी पनि पार्टी कब्जा गर्ने सभापति शेरबहादुर देउवा पक्षको रणनीति र पार्टीमा भागवण्डा खोज्ने पौडेल पक्षको अडानले नेपाली राजनीतिकै पुरानो र लोकतान्त्रीक दावी गरिने पार्टी झन् झन् दलदलमा पर्दै....
पुरा पढ्नुहोस »

नेपालमा भुकम्पको शक्तिशाली धक्का 

काठमाण्डौ । बिहीबार साँझ राजधानी लगायत मध्ये पूर्व र पूर्वका केही जिल्लामा भूकम्पले शक्तिशाली धक्का दिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले साँझ ७ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रबिन्दु  भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।  सिन्धुपाल्चोक....
पुरा पढ्नुहोस »

सीमा विवाद :  सत्य स्वीकारेमा नेपालभन्दा भारतलाई बढी लाभ

काठमाडौं, २६ मङ्सिर  : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालेसीमा समस्याका विषयमा सत्य स्वीकार गरेमा नेपाललाई भन्दा भारतलाई बढी लाभ हुने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सीमा समस्याका विषयमा सरकारको धारणा राख्दै मन्त्री....
पुरा पढ्नुहोस »

दृष्टिविहीनलाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद

नुवाकोट, २६ मङ्सिर: दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ । बलात्कार कसुरमा पक्राउ परेका तामाङलाई दोषी ठहर गर्दै जिल्ला अदालतका न्यायधीश उमेशप्रसाद लुइँटेलको इजलासले....
पुरा पढ्नुहोस »

शहिद स्मारक ए डिभिजन लिगका लागि कतार एयरवेजद्वारा १ लाख ५० हजार अमेरिकी डलरको प्रायोजन 

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि कतार एयरवेजले टाइटल प्रायोजन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र कतार एयरवेजका बीच बहिवार राजधानीमा प्रायोजन सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार लिगको टाइटल स्पोन्सर वापत कतार एयरवेजले एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर प्रदान....
पुरा पढ्नुहोस »

सभापति देउवाद्वारा ४१ विभाग गठनको प्रस्ताव, नेता पाैडेल पक्षद्वारा बैठक बहिस्कार  

काठमाडौं । नेपाली काँग्रेसको जारी केन्द्रिय कार्यसमितित बैठकमा पार्टी विभाग थप गर्ने प्रस्ताव गरिएको छ । सभापति शेरबहादुर देउवाले पार्टीमा विभागको सख्या ४१ पुर्याउने प्रस्ताव गरेका हुन् । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बिहिवार जारी विज्ञप्तीमा  "काँग्रेसको विधान २०१७ (संशोधन....
पुरा पढ्नुहोस »

तमु ल्होछार २०७६ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ मनाइदै

अमेरिका ।  गुरुङ, तमु सोसाइटी अमेरिकाले, गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७६ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा मनाउँदै छ । तमु सोसाइटी अमेरिकाले बार्षिक रुपमा मनाउँदै आएको ल्होछार साँझ यस बर्ष डिसेम्बर २८ तारिख फाइव स्टार बेंकेट हल लंगआईल्याण्ड सिटीमा मनाउन लागेको लागेको हो ।....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्क असुरक्षित बन्दै : हत्या, डकैतीका घटनामा बृद्धि

दूरबिन नेपाल, न्युयोर्क आप्रवासीहरुको लागि उपयुक्त मानिएको न्युयोर्कमा अपराधका घटनामा बृद्धि भएको न्युयोर्क प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बर्ष २०१८ को तुलनामा चालु बर्षमा हत्या डकैती तथा आक्रमणका घटनामा चिन्ताजनक बृद्धि देखिएको छ । न्युयोर्क प्रहरीका नवनियुक्त कमीसनर डर्मोट शीयाले....
पुरा पढ्नुहोस »