Day: १८ पुष २०७६, शुक्रबार १५:४८

बिरामी बोक्ने एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी

हुमाकान्त पोखरेल तम्घास, १८ पुस : गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त शान्तिपुरबाट एम्बुलेन्स मगाउनुपर्छ । नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन । शान्तिपुरबाट एम्बुलेन्स आउन डेढ घण्टा कुर्नुपर्छ । जसले गर्दा बिरामीहरुलाई निकै समस्या पर्ने गरेको छ ।   यो समस्या गुल्मीको....
पुरा पढ्नुहोस »

नेकपा केन्द्रीय कमिटी बैठक : पार्टीलाई थप चलायमान बनाइने

शरद शर्मा काठमाडौँ, १८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी गरिएको छ । यही पुस २३ बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक....
पुरा पढ्नुहोस »

आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ : नेत्री कोइराला

 रुपन्देही, १८ पुस : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताउनुभएको छ । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभयो....
पुरा पढ्नुहोस »

‘नेपालको कानून उल्लङ्घन गर्नेलाई चीनले जोगाउँदैन, सुमधुर द्विपक्षीय सम्बन्ध नरुचाउनेसँग सचेत हुनैपर्छ’

 शरच्चन्द्र भण्डारी काठमाडौँ, १८ पुस : चीनले आतिथेय देशको ऐन कानूनविपरीत गतिविधि गर्ने आफ्नो राष्ट्रका नागरिकको प्रतिरक्षा नगर्ने स्पष्ट गर्दै अपराध गर्नेहरूलाई कानूनको दायरामा ल्याउन सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, उसले चीनको राष्ट्रिय स्वार्थ र सुरक्षामा नेपालबाट सुरक्षा जोखिम....
पुरा पढ्नुहोस »

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाको उम्मेदवार चयन : प्रत्यक्षमा चुनाव हारेकाको बाहुल्यता

 काठमाडौँ, १८ पुस :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । राष्ट्रिय सभाका लागि घोषित उमेदवारमा अधिकांस प्रतिनिधि सभा,  स्थानीय तहका निर्वाचितमा पराजित धेरै छन् । जसमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ मुख्य हुन्....
पुरा पढ्नुहोस »

प्रधानन्यायाधीशको एक वर्ष : न्यायालय सुधारमा कति सफल ?

कालिका खड्का काठमाडौँ, १८ पुस  : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पदीय जिम्मेवारी लिएर कार्यसम्पादन गरेको एक वर्ष पूरा भएको छ ।   यस अवधिमा न्यायलयको सुधारमा उहाँले केही चालेका कदमले न्यायालयमा सुधार हुन्छ कि भन्नेमा नागरिकमा केही आशा पलाएको छ । न्यायाधीशबाट कार्यसम्पादन उचित रुपमा भए....
पुरा पढ्नुहोस »

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

 वासिङटन, १८ पुस  :  अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाउनुभएको छ ।   इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उहाँले भन्नुभएको छ– यो....
पुरा पढ्नुहोस »

अष्ट्रेलियामा २८ जना बारे गम्भीर चासो

 सिड्नी, १८ पुस : अष्ट्रेलियामा भएको आगलागीमा परी बेपत्ता भएका २८ जनाका बारेमा गम्भीर चासो राखिएको अधिकारीले बताएका छन् ।   देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीमा परी बेपत्ता भएकाहरूको खोजीका साथै उद्धार भइरहेको अधिकारीरूले जानकारी दिएका छन्....
पुरा पढ्नुहोस »

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

लण्डन, १८ पुस : सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त हुनुभएको छ । बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उहाँलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा गरेको हो । सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा....
पुरा पढ्नुहोस »