Day: २१ पुष २०७६, सोमबार ०२:३६

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको शुभकामना कार्यक्रम सम्पन्न

केशवराम राई, दूरबिन नेपाल, न्युयोर्क अमेरिका नेपाल आदिवासी जनजाति महासंघ (फिफ्ना) अमेरिकाले नयाँवर्ष २०२० र आदिवासी जनजातिहरुको राष्ट्रिय चाडपर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जनवरी ४ मा न्युयोर्कमा आयना गरिएको सो कार्यक्रममा फिप्नाको वैचारिक,....
पुरा पढ्नुहोस »