Day: २२ पुष २०७६, मंगलवार १६:२०

अमेरिकामा स्कूल जादै गरेका नेपाली आमा छोरा ट्रकको ठक्करबाट घाईते, १० वर्षिय छोराको अवस्था चिन्ताजनक

न्युयोर्क : अमेरिकामा सड्क दुर्घटनामा नोपाली आमा छोरा घाईते भएका छन् । न्युयोर्कको क्वीन्स स्थित कोरोनामा बिहान स्कूल जादैगर्दा सो घटना भएको जनाईएको छ ।   फक्स न्युज फाईभका  अनुसार ५७ एभ्युन्यु, ९७ स्ट्रे मा फोहोर बोक्ने ट्रकले ठक्कर दिएको हो । घाईतेलाई तत्काल अस्पताल लगिएको थियो । न्युयोर्क....
पुरा पढ्नुहोस »