Day: २३ पुष २०७६, बुधबार ०८:५०

ट्रम्पको टाउकाको मूल्य ८० मिलियन डलर 

ध्रुव कुँवर        अमेरिका ।     युद्ध र विनाशले बाच्न पाउने अधिकार, मानव सभ्यता र संस्कारका न्यूनतम मूल्यमान्यताहरूको बध गरिदिन्छ । इरान र अमेरिका बीच जारी तनावसँगै बिकसित घटनाक्रम यसको पछिल्लो उदाहरण हो । अमेरिकी ड्रोन आक्रमणमा इरानी जनरल कसीम सोलेमानी मारिए पछि इरानका सडकमा अमेरिकी राष्ट्रपति....
पुरा पढ्नुहोस »

इरानद्वारा इराकस्थित अमेरिकी सैन्य क्याम्पमा दर्जन बढी मिसाइल आक्रमण

दूरबिन नेपाल, अमेरिका आफ्ना उच्च स्तरका सैन्य अधिकारीको मृत्युको बदलास्वरुप इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमाथी मिसाइल आक्रमण गरेको छ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अनुसार दर्जनभन्दा धेरै मिसाइलद्वारा अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरिएको छ । आक्रमणबाट के कति क्षति भयो भन्नेबारे....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्कमा सवारी दुर्घटनामा नेपाली बालकको मृत्युः पीडित परिवारको क्षतिपूर्तिको पहलमा जुट्यो नेपाली समुदाय

  दूरबिन नेपाल, न्युयोर्क न्युयोर्कको नेपाली समुदाय एका विहानै मर्माहत बन्न पुग्यो । न्युयोर्कमा नेपाली समुदायमा सक्रिय पुरुषोक्तम पन्थीका दश बर्षीय छोरा श्रृजल पन्थीको फोहोर संकलन गर्ने ट्रकको ठक्करबाट मृत्यु भएको खबर सुनेपछि सबैको दिन नरमाइलो बन्यो । मृतक श्रृजल आमासंगै विद्यालय जादै गरेको....
पुरा पढ्नुहोस »