Day: २४ पुष २०७६, बिहीबार १७:१९

एनआरएनए अमेरिकाको संरक्षक र सल्लाहकार समितिले पायो पूर्णता 

दूरबिन संवाददाता । अमेरिका       कार्यसमिति भित्र चर्को मतमतान्तरका बीच गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संरक्षक समिति र सल्लाहकार समितिलाई पूर्णता दिएको छ । बैठक समापनको क्षणमा कार्यसमितिमा नाटकीय ढङ्गले प्रवेश गराइदै आएका प्रस्तावमा असहमति राख्ने कतिपय सदस्यहरूको....
पुरा पढ्नुहोस »

अघि बढ्यो रेल्वे विधेयक

 सञ्चिता घिमिरे काठमाडौँ, २४ पुस : नेपाल भारतबीच रेलमार्ग निर्माण सकिएर सञ्चालनको तयारी हुँदा रेल सेवालाई व्यवस्थित गर्न अलग्गै बोर्ड गठन गर्न कानून निर्माणको प्रक्रिया अघि बढेको छ । छुट्टै निकायको परिकल्पना गर्दै राष्ट्रियसभाको आज बसेको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ पेश भएको छ । भौतिक पूर्वाधार....
पुरा पढ्नुहोस »

भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’

जनक श्रेष्ठ  लमजुङ, २४ पुस  ः गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण वर्ष २०२० मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थालेको छ ।   घेर्मुका स्थानीयवासीले नेपालमै पहिलोपटक ‘रक गार्डेन’ को अवधारणा....
पुरा पढ्नुहोस »

पार्टीमा एकता राख्न सहमतिको विकल्प छैन : सभापति देउवा

काठमाडौँ, २४ पुस  : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताउनुभएको छ । आफ्नै निवास बूढानीलकण्ठमा आज काँग्रेसका जिल्ला सभापतिहरुको छलफलमा उहाँले पार्टीमा असन्तुष्ट पक्षसँग तत्काल संवाद थाल्ने र सहमतिका आधारमा....
पुरा पढ्नुहोस »

प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर आयोग गठन गरिने

काठमाडौँ, २४ पुस : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति जुटाउन पहल गरिरहेको छ । मन्त्रिपरिषद्को यही पुस २१ को निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वकालमा भएका....
पुरा पढ्नुहोस »

सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तद्वारा शपथ

 काठमाडौँ, २४ पुस : राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिनुभएको थियो भने आयुक्तद्वय कमला वली र दीपक....
पुरा पढ्नुहोस »

कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्ध बन्छ : वरिष्ठ नेता पौडेल

 दमौली, २४ पुस : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्धिको बाटोतर्फ अगाडि बढ्न सक्ने बताउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि दमौलीमा शुरु भएको सातौं तनहुँ महोत्सवको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले यी तीन क्षेत्रलाई....
पुरा पढ्नुहोस »

ट्रम्पद्धारा संकटकालको घोषणा

वासिङ्टन, २४ पुस :  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गर्नुभएको छ । अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गर्नुभएको हो ।   उहाँले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका....
पुरा पढ्नुहोस »

अष्ट्रेलियामा आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो

 क्यानर्बेरा २४ पुस :  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताउनु भएको छ । संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गर्नुभएको हो ।   उहाँका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु....
पुरा पढ्नुहोस »

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी – राष्ट्रपति ट्रम्प

 वासिङ्टन,२४ पुस :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी दिनुभएको छ ।   यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको....
पुरा पढ्नुहोस »

इरानद्धारा छोटो दूरीका सोह्र ब्यालेस्टिक मिसाइल प्रक्षेपण

 वासिङ्टन , २४ पुस : इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताउनु भएको छ । एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को इर्बिलनजिकैको शिवीरमा प्रक्षेपण गरिएको यस....
पुरा पढ्नुहोस »