Day: २५ पुष २०७६, शुक्रबार ०३:५९

दिवंगत श्रृजल पन्थीको अन्त्यष्टि शनिवार न्युयोर्कमा हुने

  दूरबिन नेपाल, न्युयोर्क विद्यालय जाने क्रममा फोहोर बोक्ने ट्रकको ठक्करले मृत्यु भएका नेपाली बालक श्रृजल पन्थीको  दाहसंस्कार यहि शनिवार न्युयोर्कमा हुने भएको छ । पारिवारिक श्रोतका अनुसार दश बर्षीय पन्थीको अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार जनवरी ११ तारिखका दिन शनिवार गरिने भएको छ । सो धार्मिक....
पुरा पढ्नुहोस »