Day: २७ पुष २०७६, आईतवार ०४:५०

अलबिदा श्रृजलः अन्त्यष्टिमा भावविह्वल नेपाली समुदाय

दूरबिन नेपाल, न्युयोर्क  झण्डै दुई साता अघि न्युयोर्कको नेपाली समाजमा उच्च छवि बनाएका पुरुषोत्तम पन्थीलाई सामाजिक सञ्जालमा बधाइको ओइरो लागेको थियो । न्युयोर्कको क्वीन्स लाइब्रेरीको बोर्ड सदस्यमा मनोनित भएका पन्थीलाई पहिलो पटक नेपाली सो स्थानमा पुगेको भन्दै देश विदेशका धेरै नेपालीहरुले बधाई....
पुरा पढ्नुहोस »