Day: २८ पुष २०७६, सोमबार १५:५३

स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै नीति छैन : मन्त्री ज्ञवाली

 काठमाडौँ, २८ पुस : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै पनि नीति नरहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज यहाँ आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा’ विषय कार्यक्रममा उहाँले सरकारले ल्याएको सूचना तथा प्रविधि विधेयक अभिव्यक्ति....
पुरा पढ्नुहोस »

काँग्रेस वरिष्ठ नेता पौडेल नयाँ दिल्ली प्रस्थान

 काठमाडौँ, २८ पुस  : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली जानुभएको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो....
पुरा पढ्नुहोस »

दलबाट उम्मेदवार यकिन नभई राजीनामा दिन्न : उपसभामुख

 काठमाडौँ, २८ पुस : उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट गर्नुभएको छ । सङ्घीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति र न्यूज एजेन्सी नेपाल....
पुरा पढ्नुहोस »

महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुन्छ : महामन्त्री कोइराला

 भद्रपुर, २८ पुस : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि बढ्ने बताउनुभयो....
पुरा पढ्नुहोस »

सूचना प्रविधि विधेयक सच्चाउन माग

 काठमाडौँ, २८ पुस : सरकारले संसद्मा पेश गरेको सूचना प्रविधि विधेयक मौलिक हकविरुद्धमा भएको भन्दै सरोकारवालाले संशोधन गर्न माग गरेका छन् । क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले आज आयोजना गरेको ‘सूचना प्रविधि विधेयक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा’ विषयक अन्तक्र्रियामा सरकारले नागरिकको....
पुरा पढ्नुहोस »

नक्कली भ्याट बिल प्रकरणमा पाँच कम्पन्नी दोषी ठहर

काठमाडौँ, २८ पुस : सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरसहित पाँच कम्पनीलाई दोषी पनि ठहर भएको फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज राजश्व न्यायाधीकरणले गरेको फैसला सदर गर्दै दोषी ठहर गरेको....
पुरा पढ्नुहोस »

मुशर्रफलाई मृत्युदण्ड दिने विशेष अदालतको गठन नै ‘असंवैधानिक’ :  लाहोर उच्च अदालत

 लाहोर, २८ पुस  ः पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।   सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका मुशर्रफ र तत्कालीन....
पुरा पढ्नुहोस »

बेलायती राजपरिवारमा ह्यारी दम्पतिको निर्णय बारे सामूहिक छलफल

 लण्डन, २८ पुस :  बेलायती राजकुमार ह्यारी दम्पतिको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ ।   महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारी समेतका बीचमा छलफल भएको राजपरिवार श्रोतले जनाएको छ ।   राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारको....
पुरा पढ्नुहोस »

सिन्धुपाल्चोकको विद्यालयलाई अमेरिकाबाट आर्थिक सहयोग

भर्जिनिया । अमेरिका बस्दै आएकी एक पूर्व छात्राले सिन्धुपालचाेककाे एक विद्यालयमा अक्षयकाेष स्थापनार्थ एक लाख ११ हजारएकसय ११ रूपैया सहयाेग गरेकी छिन् । विद्यालयको ७१ औ वार्षिक उत्सवकाे अवसरमा गत शनिबार  सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिका ५ की रञ्जुलुईटेलले आफुले अध्ययन गरेको....
पुरा पढ्नुहोस »