Day: २९ पुष २०७६, मंगलवार १९:४२

नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको सातौं अधिवेशनको तयारीबारे पत्रकारहरुबीच छलफल गरिएको छ । नेजाले आइतबार न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको छलफलमा अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी भएका थिए । नेजाको सातौं अधिवेशन तथा १४ औं....
पुरा पढ्नुहोस »

गोकर्ण फरेस्टको अवधि बढाउनु पर्नुको लिखित जवाफ माग

 काठमाडौँ, २९ पुस : सर्वोच्च अदातलले यति होल्डिङस प्रालिअन्तर्गतको गोकर्ण फरेस्ट रिसोर्ट प्रालिको भाडा अवधि समाप्त नहुँदै अवधि बढाउने निर्णय गर्नुको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज उक्त रिसोर्टको भाडाको अवधि बाँकी हुँदाहुँदै समयावधि....
पुरा पढ्नुहोस »

कर्मचारीको आचरणमा सुधार ल्याउन आवश्यक छः प्रम

 काठमाडौँ, २९ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमक्ष समितिका अध्यक्ष काशीराज दाहालले वार्षिक प्रतिवेदन २०७६ पेश गर्नुभएको हो....
पुरा पढ्नुहोस »

मेक्सिकोमा थप २९ शव भेटियो

गुआडालाजरा, २९ पुस : मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ ।  देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । संगठित अपराध गर्नेहरुबाट क्रुर हत्याको घटना भएको जनाइएको छ । त्यस ठाउँबाट गत नोभेम्बरदेखि अहिलेसम्म कुल ८० ओटा शव....
पुरा पढ्नुहोस »

‘भ्वाइस अफ दी भ्वाइसलेस’ हुन सकेनौँ : पत्रकार

 बलेवा, २९ पुस : “हामीले आफूलाई आवाजविहीनहरुको आवाज भन्यौँ तर कताकता तिनै आवाजविहीनको आवाज बोल्न सकिरहेको जस्तो लाग्दैन”, पत्रकार लोकेन्द्र सुनारले आफ्नो धारणा राख्दै गर्दा अधिकांश पत्रकार उपस्थित रहेको नेपाल पत्रकार महासङ्घ बागलुङको सभाकक्ष सुनसानै भयो । उहाँ देशको वर्तमान अवस्था र सामाजिक....
पुरा पढ्नुहोस »

गाडीभित्र अश्लील गतिविधि गर्ने पक्राउ

 काठमाडौँ, २९ पुस : सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन् ।   विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि....
पुरा पढ्नुहोस »

सचिव नहुँदा सेवाग्राही मर्कामा

 लमजुङ, २९ पुस : – स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका हुन् । लमजुङका आठ स्थानीय तहका ७५ वडामध्ये २४ वडामा सचिव छैनन् । वडा कार्यालयमा सचिव अभाव भएपछि कतिपय वडामा....
पुरा पढ्नुहोस »

माघे सङक्रान्तिको सरसामान जोह गर्दै उपभोक्ता

                    माघे सङक्रान्तिमा चाकुु, लडडुु, तरुल, पिडालुु, सख्खरखण्ड खाने प्रचलन रहेको छ । तस्वीर : ....
पुरा पढ्नुहोस »

मकर स्नान सुरु

नवलपुर, २९ पुस :  कालीगण्डकी र त्रिशूली नदीको सङगमस्थल देवघाटको वेणीमा विधिपूर्वक बाँसको लिङगो गाडेर मकर स्नानको आरम्भ गर्दै देवघाटधामका पीठाधीश तथा भक्तजन । माघे सङक्रान्तिको अघिल्लो दिन वेणीमा बाँसको लिङगो गाढेपछि यहाँ मकर स्नान आरम्भ हुन्छ । तस्वीरः टेकराज....
पुरा पढ्नुहोस »

शिव पार्वती नृत्य गर्दै कलाकार

पोखरा, २९ पुस : धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित ३० फिट अग्लो शिव मूर्ति निर्माणका लागि पोखरा विमानस्थलनजिक सञ्चालित अष्टधातु सङ्गलन ७नतसीमदभागवत विराटज्ञान महायज्ञमा शिव पार्वतीको रुपमा नृत्य गर्दै कलाकार । तस्वीर : हरि बास्तोला,....
पुरा पढ्नुहोस »

जनावरले खाने यौन उत्तेजक औषधि मानिसले खाएपछि

दूरबिन नेपाल, अमेरिका मानिसहरु यौनको लागि कति मरिहत्ते गर्छन भन्ने उदाहरण धेरै छन । यौनकै मामलामा मानिसहरुले होस गुमाउंदा धेरै बर्बादीका घटनाहरु भएका छन । मानिसहरुको ज्यानै गएको त छंदैछ । कति आजिवन अशक्त बनेका छन । हामी चर्चा गर्दैछौं यस्तो घटनाको जसमा एक जना मानिसले गोरुलाई खुवाउने यौन उत्तेजक....
पुरा पढ्नुहोस »

ओस्कारको ११ विधामा छानियो जोकर

 विश्व सिने वजार नै तहल्का मच्चाएको हलिउड चलचित्र ‘जोकर’ सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता र एडप्टेड पटकथासहित अस्कर अवार्डको ११ विधामा मनोनित भएको छ । जोकरसगै अन्या आठ चलचित्र मनि ओस्कारकको विभित्र विधामा मनोनयनमा परेका छन । सर्वोत्कृष्ट फिल्म विधामा १९१७, फर्ड भर्सेस फेरारी, जोजो रोबिट, लिटल....
पुरा पढ्नुहोस »