Day: २ माघ २०७६, बिहीबार १४:३५

काँग्रेस संसदीय दलको बैठक शुक्रबार

काठमाडौँ, २ माघ  : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।   “संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई....
पुरा पढ्नुहोस »

‘भीम रावलको ज्यान सुरक्षित छ’ : सरकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध आएको भनिएको ज्यान मार्ने धम्कीमा कुनै सत्यता नभएको र उहाँमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गर्नुभएको छ । “विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै....
पुरा पढ्नुहोस »

विप्लब समूहको गतिविधिले प्रतिबन्धलाई पुष्टि गर्यो : प्रवक्ता बाँस्कोटा

 काठमाडौँ, २ माघ : विप्लब समूहले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । सो समूहले बुधबार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको विषयलाई सरकारले....
पुरा पढ्नुहोस »

मन्त्रिपरिषद् निर्णयः अवैध रुपमा भित्रिएको रक्तचन्दन फिर्ता गरिने

 काठमाडौँ, २ माघ : अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन आगामी ९० दिनभित्र भारत फिर्ता गरिने भएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बिन्धत अधिकारीलाई ‘साइटिस’ अभिसन्धि अनुसार कूल एक लाख ७३ हजार ७२ केजी रक्तचन्दन फिर्ता गर्न लागिएको हो ।   ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतीको....
पुरा पढ्नुहोस »

पुड्केको जुक्ति…

नारायण ढुङ्गाना तारुका (नुवाकोट), २ माघ :अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किन्नुभएको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जीत हासिल ग¥यो । ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गर्नुभएको थियो ।   लगत्तै फ्याक्सेका लाल श्रेष्ठले....
पुरा पढ्नुहोस »

सन्तानको माया, शिशु बचाउन हारगुहार

रारा, २ माघ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका १० जिउला गाँउमा पत्नीको क्रिया बसेकै बेला नौ दिने शिशु समातेर रुंदै बसेका रामबहादुर विक । उनकी पत्नी धनरुपा विकको सुत्केरीपछि अत्याधिक रक्तस्राप हुँदा जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो । आमाको मृत्युपछि नवजात शिशु बचाउन....
पुरा पढ्नुहोस »

पोखरामा चम्ल्याहाको जन्म

 चिप्लेढुङ्गा, २ माघ : पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिनुभएको हो । हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार....
पुरा पढ्नुहोस »

ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव सिनेटमा पठाउने प्रस्ताव पारित

 वासिङटन, २ माघ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सिनेटमा पठाएको छ ।   हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेको प्राप्त समाचारमा जनाइएको छ....
पुरा पढ्नुहोस »

अमेरिका र चीनबीच व्यापार सम्झौता

 वासिङ्टन, २ माघ  : अमेरिका र चीनबीच पहिलो चरणको आर्थिक तथा व्यापारसम्बन्धी सम्झौता भएको समाचार छ । उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हीले हस्ताक्षर गर्नुभएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा अमेरिकी केही ठूला....
पुरा पढ्नुहोस »

रुसी राष्ट्रपति पुटिनद्धारा नयाँ प्रधानमन्त्री नियुक्त

 मस्को, २ माघ :  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।  तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा उहाँले नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो । उहाँले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ....
पुरा पढ्नुहोस »

अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा

 नोवरा, २ माघ :  अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौ जनावर पनि जलेर मरेका....
पुरा पढ्नुहोस »

उपसभामुख शिवमाया तुम्बाहाम्फेमाथी अन्याय गर्न खोजिएको भन्दै फिप्नाको आपत्ति

दूरबिन नेपाल, न्युयोर्क नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले नेपालको संसदमा देखिएको गतिरोधप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष लोक चेम्जोङ र महासचिव नरेन्द्र थापाले जारी गरेको विज्ञप्तिमा सभामुख चयन गर्ने विषयमा उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई जबरजस्ती राजिनामा गर्न....
पुरा पढ्नुहोस »