Day: ३ माघ २०७६, शुक्रबार १५:४२

 ८७ मुलुकका श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

अशोक घिमिरे काठमाडौँ, ३ माघ : विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत विहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै हुनुहुन्थ्यो । विभागका कर्मचारी उहाँको राहदानीलगायत अन्य कागजपत्र रुजु गर्दै तस्वीर....
पुरा पढ्नुहोस »

कोरियामा कार्यरत दुई नेपालीको निधन

जीवन खत्री दक्षिण कोरिया, ३ माघ : रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।   साँझ खाना खाएर सुतेका राई....
पुरा पढ्नुहोस »

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी

 काठमाडौँ, ३ माघ :  गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हाल्नुभयो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।   दश मिनेट ३१ सेकेन्डको भिडियोमा उहाँले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न....
पुरा पढ्नुहोस »

नेपालमा रेल चालक र सहचालक हुन हाइस्कूल पास गर्नु पर्ने 

 काठमाडौँ, ३ माघ : नेपालमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह हुनुपर्ने भएको छ ।   रेल्वे सेवा सञ्चालनका लागि सरकारले ल्याएको रेल्वे विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको हो ।   विधेयकको....
पुरा पढ्नुहोस »

होचा व्यक्ति खगेन्द्रको निधन

 चिप्लेढुङ्गा, ३ माघ : होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका बागलुङ धुल्लुबाँस्कोटका खगेन्द्र थापा मगरको आज निधन भएको छ । श्वास प्रश्वासमा समस्या आएपछि पोखराको मणिपाल अस्पतालमा बिहीबार भर्ना गरिएका खगेन्द्रको आज दिउँसो निधन भएको चिकित्सकले जनाएका छन् ।   मणिपाल अस्पतालको सघन उपचार कक्ष....
पुरा पढ्नुहोस »

चर्चामा एमसीसी, भ्रम र यथार्थता : डा. अविन ओझा 

डा. अविन ओझा   अहिले नेपाली राजनैतिक एरिनामा मिलिनियम च्यालेञ्ज कर्पोरेशन अर्थात एम.सी.सी. को बारेमा निकै रस्साकस्सी भएको छ । प्रमुख प्रतिपक्ष दल यस विषयमा मौन जस्तै देखिएको छ । सत्तापक्षमा  भने निकै गर्मागर्मी बढेको छ । सत्तारुढ दलको सत्तासिन खेमा भने एम.सी.सी.लाई स्वीकार्नुको विकल्प नरहेको वकालत....
पुरा पढ्नुहोस »

चक्रवृत्ति ब्याज धान्न नसकेपछि आत्महत्या

 धादिङ, ३ माघ : साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै....
पुरा पढ्नुहोस »

इरानले युद्ध नचाहेको राष्ट्रपति रौहानीको भनाइ

 तेहरान, ३ माघ  ः इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो सरकारले संयुक्त राज्य अमेरिकासँग सैन्य मुठभेड वा युद्ध नचाहेको भन्दै यसका लागि आफूले सम्भावित युद्ध टार्न कूटनीतिक पहलहरू जारी राखेको बताउनु भएको छ ।   रौहानीले शुक्रबार भन्नुभयो, “तेहरान र वाशिङ्टन जनवरीको शुरुमा एक बर्षभन्दा कम समयमा दोस्रो....
पुरा पढ्नुहोस »

सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु

 वासिङ्टन, ३ माघ :  अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ । बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया सुरु गरेका हुन् ।   प्रधानन्यायाधिश जोहन रोबर्टसले सुरुमा आफूले सपथ....
पुरा पढ्नुहोस »

इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा ११ घाइते

  वासिङ्टन, ३ माघ :  इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ । गत हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहेको अमेरिकी सेनाले बिहीबार जनाएको हो ।   अमेरिकी सेनाले बिहीबार प्रकाशित....
पुरा पढ्नुहोस »

एमसीसी  परियोजनामा सैन्य संलग्नता अमेरिकी कानूनद्वारा नै निषेध : दुतावास

अमेरिका, जनवरी १७ । पछिल्लो समय नेपाली राजनीतिमा पेचिलो बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका बारेमा काठमाडौंस्थित अमेरिकी दूतावासले थप प्रस्टाएको छ । दुतावसले  शुक्रवार सामाजिक सञ्जाल मार्फत एमसीसी   परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानूनले नै निषेध गरेको बताएको छ....
पुरा पढ्नुहोस »