Day: ४ माघ २०७६, शनिबार १५:२३

अमेरिकामा अर्को गोलीकाण्ड: चारको मृत्यु , पाँच घाइते

अमेरिका ।   अमेरिकामा नयाँ वर्षको शूरुवातसँगै गोली काण्डका दुखद खवर प्राप्त हुन थालेका छन् । युटाह राज्यको साल्ट लेक सिटीमा शुक्रबार राती भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । गोली प्रहारबाटै उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । शंकास्पद....
पुरा पढ्नुहोस »

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस

काठमाडौँ, ४ माघ सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम....
पुरा पढ्नुहोस »

अमेरिकी सहयोग एमसिसी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ

गलेश्वर, ४ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताउनुभएको छ । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आउनुभएका....
पुरा पढ्नुहोस »

पाल्पा दरबार सङ्ग्रहालय

पाल्पाको तानसेनस्थित पाल्पा दरबार सङ्ग्रहालय र परिसरमा बन्दै गरेको इकोपार्क । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी इकोपार्क व्यवस्थित गरिएको छ । तस्बिर : कृष्ण....
पुरा पढ्नुहोस »

ब्रह्माबाबाको स्मृति तथा विश्व शान्ति दिवस

 ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माबाबाको ५१औँ स्मृति तथा विश्व शान्ति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित श्रद्धाञ्जलिसभा तथा ध्यान–योग कार्यक्रम तस्वीरः सौजन्य : ब्रह्माकुमारी राजयोग सेवा....
पुरा पढ्नुहोस »

साँझ परेपछि राजधानिमा पाइदैन सार्वजानिक साधन

काठमाडौँ, ४ माघ बेलुकी साँढे पाँच बजेको समय माघे झरी झम झम परिरहेको छ । राजधानीको मुटु पुरानो बसपार्कमा सार्वजनिक यातायात चढ्न जाने यात्रुको लर्को देखिन्थ्यो । सपनाको शहर काठमाडौँमा पाँच बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश यात्रुको गुनासो छ । सार्वजनिक यातायातमा एकाधिकार (सिण्डीकेट) हट्यो....
पुरा पढ्नुहोस »

अन्नपूर्ण आधार शिविरमा हिम पहिरो, ११ बेपत्ता

पोखरा, ४ माघ अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई  हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला....
पुरा पढ्नुहोस »