Day: ५ माघ २०७६, आईतवार १५:४५

सभामुखमा नेकपालेले अग्नि सापकोटालाई उम्मेदवार बनाउने

काठमांडौं  / दूरबिन संवाददाता - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी   (नेकपा) का तर्फबाट सभामुख भएका कृष्ण वहादुर महरा यौन काण्डमा मुछिएपछि रिक्त भएको सभामुख पदमा नेकपालेले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले सापकोटालाई सभामुख बनाउने....
पुरा पढ्नुहोस »

 रबि लामिछानेको पक्षमा अदालतको निर्णय 

 काठमाडौँ । दूरबिन संवाददाता  -  चितवनको एउटा होटलमा आत्म हत्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई त्यो अवस्थामा पु¥याउन भूमिका खेलेको अभियोग लगाउदै सञ्चारकर्मी रबि लामिछाने विरुद्ध जिल्ला अदालत चितवनमा प्रहरीले दाखिला गरेको मुद्दामा अदालतले रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ । गत साउन २० गते....
पुरा पढ्नुहोस »