मुख्य समाचार

कोरोना भाइरसको आतंकः चीनमा २०० भन्दा धेरैको मृत्यु, विश्व स्वास्थ्य संगठनले गर्यो संकटकालको घोषणा

  दूरबिन नेपाल,न्युयोर्क,अमेरिका विश्व स्वास्थ्य संगठनले तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण संसारभरी नै स्वास्थ्य संकटकालको घोषणा गरेको छ । यो भाइरसले चीनमा मात्र २०० जना भन्दा धेरैको ज्यान लिइसकेकोछ भने १२ हजारबढी संक्रमित भएको आशंका गरिएको छ । यो संख्या दिनानुदिन बढ्दै जानेछ । १८....
पुरा पढ्नुहोस »

अमेरिकामा कागजपत्र विहिनलाई रोजगार दिने टेक्ससको कम्पनीमाथी कारवाही

दूरबिन नेपाल, टेक्सस आइसीइले गैर कानुनीरुपमा अवैधानीक आप्रावासीलाई रोजगार प्रदान गरेको आरोपमा टेक्सस राज्यको एक निर्माण कम्पनीलाई दोषी ठहर गर्दे ३ मिलियन डलर जरिवानाको घोषणा गरेको छ । आइसीइका अनुसार स्प्रिड फे्रड केड निर्माण कम्पनीले पटक–पटक अवैधानिक आप्रवासीलाई अस्थायी रुपमा रोजगार प्रदान....
पुरा पढ्नुहोस »

अमेरिका-मेक्सिको सिमामा फेला पर्यो अहिले सम्मकै ठूलो मानव तस्कर सुरुङ मार्ग

अमेरिका । अमेरिका र मेक्सिको सिमानामा अहिले सम्मकै ठूलो मानव तस्कर सुरुङ मार्ग फेला परेको छ ।   अमेरिकाको सान डियागो र मेक्सिकोको तीवानामा मानव तस्कहरुले प्रयोग गर्ने गरेको सुरुङ मार्ग फेला परेको सिमा अमेरिकी सुरक्षा वलको दावी गरेको छ । करिव १३ सय १३ मिटर लामो उत्त सुरुङ मार्गमा लामो समयदेखि मानव....
पुरा पढ्नुहोस »

अमेरिकामा हिरासतमा पछिल्लो चार महिनामा ६ आप्रवासीको मृत्यु

फोलोरिडाको मियामीमा रहेको अध्यागमन हिरासतमा थप एक आप्रवासीको मृत्यु भएको छ । नाम नखुलाइएका ६३ वर्षीय क्यूवाली नागरिकको मियामीको लार्कीन सामूदायिक अस्पतामा उपचारको क्रममा सोमवार मृत्यू भएको हो । उनी मुटुरोगको विरामी रहेको आइसिइले वताएको छ । यो सॅगै पछिल्लो चार महिना यता आइसिइ हिरासतमा मृत्यू हुने....
पुरा पढ्नुहोस »

अमेरिकामा ग्रिनकार्ड अस्वीकृत हुनेक्रम बढ्दै

जाङबु शेर्पा, दूरबिन नेपाल, अमेरिका अमेरिकी नागरिकता तथा आप्रवासन सेवा अर्थात यूएसिआइएसले विगतका वर्षहरुमा भन्दा सन २०१९ मा ग्रिनकार्ड आवेदन अस्विकृत दर बृद्धि भएको जनाएको छ । यूएसिआइएसले जारी गरेको सन २०१९ को जूलाई देखि सेप्टेम्वरसम्मको तथ्याङ्क अनुसार पारिवारिक सम्बन्धका आधारमा प्राप्त हुने....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली रामचरितमानसको लोकार्पण सम्पन्न

दूरबिन नेपाल, अमेरिका तुलसीदास विरचित श्रीरामचरितमानसको नेपाली भाषामा गरिएको छायाँ अनुवाद सहितको कृतिको लोकार्पण गरिएको छ । तुलसीराम शर्माद्वारा गरिएको अनुवाद कृतिको अमेरिकाको टेक्ससस्थित डालसमा एक समारोहकाविच वरिष्ठ पत्रकार, साहित्यकार एवं प्राध्यापक पूरुषोत्तम दाहालले लोकार्पण गरेका हुन ।....
पुरा पढ्नुहोस »

अमेरिकामा आप्रवासीप्रति झन कठोर बन्दै ट्रम्प

दूरबिन नेपाल, अमेरिका अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कतिपय आप्रवासीलाई अमेरिकामा बसोबासको स्थायी अधिकार नदिने राष्ट्रपति ट्रम्पको विवादास्पद नीति लागु गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । सर्वोच्च अदालतको बहुमतले तल्लो अदालतको आदेश उल्ट्याइदिएको हो । सर्वोच्च....
पुरा पढ्नुहोस »

एनआरएनएको छानविन समितिमा बस्न कोही भएनन् तयार

  दूरबिन संवाददाता । अमेरिका । एउटा नक्कली फेसबुक आइडीको विषयले एनआरएएनए अमेरिका केही दिन देखि तहसनहस जस्तो देखिएको छ । विवादास्पद फेसबुक आइडीको विषयमा परेको उजुरी माथि छानविन गर्न एनआरएनए अमेरिकाले  प्रक्रिया अगाडि बढाएको छ ।  तनावपूर्ण बैठक  सीधा कुराका नाममा थुप्रै फेसबुक आइडी देखिन्छन् ।....
पुरा पढ्नुहोस »

अलाबामाको टेनीसिमा २ को मृत्यु ८ बेपत्ता

दूरबिन संवाददाता अमेरिका ।  अलाबामाको टेनीसिमा नदिमा रहेको डुङ्गामा सोमवार बिहान आगलागी हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । अरु ८ जना हराइ रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।  स्कट्सबरो फायर चिफ जीन नेक्लियसका अनुसार एउटा डुङ्गामा लागेको आगोको झिल्को अर्को डुङ्गामा सल्किँदै जादा धेरै क्षति....
पुरा पढ्नुहोस »

सगरमाथामा फेसन सो गर्दै विश्व किर्तिमान

दूरबिन संवाददाता नेपाल -   विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथाको काखमा फेसन सो गरेर गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन नेपाली फेसन सो आयोजकहरू सफल भएको छन् ।  आइतबार कालापत्थरमा ‘द माउन्ट एभरेष्ट फेसन रन वे’ ले फेसन प्रदर्शनी आयोजना गरीएको हो । यसलाई सबैभन्दा उच्चस्थानमा (हाईएस्ट अल्टिच्युड....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्कमा नागरिकता नभएपनि नगरपरिषदमा भोट हाल्न पाइने सम्भावना

दूरबिन नेपाल, न्युयोर्क आप्रवासीहरुप्रति उदार मानिने अमेरिकाको न्युयोर्कमा अब अमेरिकी नागरिकता नभएपनि कागजपत्र हुनेहरुले नगरपालिकाको निर्वाचनमा भाग लिन पाउने कानुन पारित हुन लागेको छ । नगरपरिषदले सो विधेयक पारित गरेपछि नागरिकता नभएका तर कानुनी रुपमा न्युयोर्कमा बस्दै आएकाहरुले न्युयोर्कको....
पुरा पढ्नुहोस »

अमेरिकाले लगायो इरानमाथि थप प्रतिबन्ध, अब इरानीले अमेरिकामा व्यापार र लगानी गर्न नपाउने

जाङ्बु शेर्पा, दूरबिन नेपाल, अमेरिका अमेरिकाले इरानमाथी थप प्रतिबन्ध लगाएको छ । थप प्रतिबन्ध अन्तर्गत अब अमेरिकामा इरानीहरुले लगानी गर्न पाउने छैनन भने व्यापारिक प्रयोजनकालागि दिइने प्रवेशाज्ञापनि नदिने भएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा अर्थात युइएससीआइएले इरानले आणविक र मिसाइल....
पुरा पढ्नुहोस »

ट्रम्पको थप राष्ट्रमाथीपनि यात्रा प्रतिबन्ध लगाउने तयारी

जाङ्बु शेर्पा, दूरबिन नेपाल, अमेरिका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप केही राष्ट्रहरुमाथी अमेरिकी यात्रामा प्रतिबन्ध लगाउने योजना रहेको बताएका छन । राष्ट्रपतीले बुधवार स्विट्जरल्याण्डको दाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरममा पत्रकारहरुसंगको कुराकानीमा योजनावारे बताएका हुन । तर कुन....
पुरा पढ्नुहोस »

अमेरिकाको सियाटलमा गोली चल्यो, एकको मृत्यु पाँच जना घाइते

जाङबु शेर्पा, दूरबिन नेपाल, अमेरिका अमेरिकाको सियाटलमा गोली चल्दा एक जनाको ज्यान गएको छ भने अन्य पाँचजना घाइते भएका छन । घाइते हुनेहरुमा एक बालकपनि रहेको जनाइएको छ । साँझ पाँच बजेतिर भएको घटनामा गोली एक संदिग्धले गोली चलाएको आशंका गरिएको छ । यद्यपि गोली चलाउने दुइजना वा एकजना भन्ने अझै निश्चित....
पुरा पढ्नुहोस »

अमेरिकी अध्यागमनले ९० जना नेपालीलाई देश निकाला गर्यो

जाङबु शेर्पा, दूरबिन नेपाल, अमेरिका अमेरिकी अध्यागमन विभागको देश निकालामा ९० जना नेपालीहरुपनि परेका छन । आइसीइले जारी गरेको प्रतिवेदनमा दुई बर्षको अवधिमा एक सय ९४ मुलुकका चार लाख ८२ हजार दुई सय चार जनालाई अमेरिकाबाट बाहिर पठाइएको जनाएको छ । ती मध्ये नेपालका ९० जना नागरिकहरुपनि रहेको आइसीइको....
पुरा पढ्नुहोस »