Month: १७ फाल्गुन २०७६, शनिबार ०४:५०

कोरोना भाइरस, मनोवैज्ञानिक त्रास, र घृणा अपराध 

डा.अविन ओझा प्रसँग, चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको प्राणघातक कोरोना भाइरसबाट हालसम्म अमेरीकाको न्यूयोर्क सुरक्षित रहेको देखिन्छ । केही शकांस्पद केसहरु रहेको, क्वारेन्टाण्इनमा सुक्ष्म तथा सघन अवलोकनमा केही व्याक्तिहरु रहेका भएता पनि कोरोना भाइरस पीडित केसहरु आधिकारिक रुपमा पुष्टि भएको छैन....
पुरा पढ्नुहोस »

“प्रदेश नम्बर एकको नाम किरात नै हुनुपर्छ” युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका

 सुरेश चाम्लिङ्ग,दूरबिन नेपाल, न्युयोर्क युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले नेपालको हाल १ नं प्रदेशलाई किरात प्रदेशको रुपमा नामकरण गर्न माग गरेको छ । अर्गनाइजेशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दुतावास मार्फत ज्ञापन पत्र बुझाउंदै सांस्कृतिक तथा ऐतिहासिक दृष्टिलेपनि किरातहरुको....
पुरा पढ्नुहोस »

कोरोनाको त्रासः “कोरोना भाइरसको खतरा अमेरिकामा कम छ” राष्ट्रपति ट्रम्प

दूरबिन नेपाल, न्युयोर्क अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको खतरा रहेपनि त्यो कम रहेको दावी गरेका छन । राष्ट्रपति भवन ह्वाइट हाउसमा पत्रकार भेटघाट कार्यक्रममा ट्रम्पले अमेरिकामा बर्षेनी मौसमी फ्लुका कारण मानिसहरु बिरामी हुने र मर्ने गरेका कारण यसबारे पहिलेदेखिनै सचेतना....
पुरा पढ्नुहोस »

अमेरिकामा फेरी अर्को गोली काण्ड, विस्कान्सिनको मिल्वौकीमा छ जनाको हत्या

दूरबिन नेपाल, अमेरिका अमेरिकामा फेरी अर्को गोली काण्ड भएको छ । विस्कान्सिन राज्यको मिल्वौकी शहरस्थित मोल्सन क्रुस ब्रुइङ कम्पनीका एक कर्मचारीले बन्दुक चलाई पांच जनाको हत्या गरेका छन । प्रहरीका अनुसार बुधबार दिउसो भएको सो घटनामा ५१ बर्षीय बन्दुकधारीलेपनि आत्महत्या गरेका छन । कतिपय समाचारमा सात....
पुरा पढ्नुहोस »

अमेरिकामा ट्रम्पको प्रतिष्पर्धीको खोजी, बर्नीको सम्भावना बढ्दै

समाचार विश्लेषण बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क  । -डेमोक्र्याटिक पार्टीका तीनवटा आन्तरिक प्रतिष्पर्धामा आफ्नो पल्ला भारी बनाएका सिनेटर बर्नी स्यान्डर्स नै आगामी राष्ट्रपतिको उम्मेदवार हुन्छन वा हुदैनन केही निश्चित छैन । किनकी उनका प्रतिस्पर्धीहरू पनि उनलाई पछाइ रहेका छन । बर्नीका निकटतम....
पुरा पढ्नुहोस »

यौन हिंसा काण्डमा हलिउड चलचित्र निर्माता वाइन्स्टाइन दोषी ठहर

दूरबिन नेपाल, न्युयोर्क ।   हलिउडका प्रख्यात निर्माता तथा निर्देशक हार्भी वाइन्स्टाइन बलात्कार तथा यौन हिंसाका मुद्दामा दोषी ठहर भएका छन । सोमबार न्युयोर्कको म्यानहाटन जुरीले हार्भीमाथि  लागेका पाँच आरोपमध्ये दुईवटामा दोषी ठहर गरेको हो । ६७ वर्षीय हार्भीले कैयन महिलाहरूलाई यौन दुर्व्यवहार तथा....
पुरा पढ्नुहोस »

अमेरिकी निर्वाचनः बर्नी सेण्डर्स नेभाडामा विजय नजिक

दूरबिन नेपाल, नेभाडा, अमेरिका -     डेमोक्रयाटीक पार्टीको आन्तरिक निर्वाचनमा सिनेटर बर्नी सेण्डर्सको विजय यात्रा कायमै रहेको छ । नाभाडा ककस अर्थात नेभाडामा भएको डेमोक्रयाटीक पार्टीको उमेदवार छनौटको निर्वाचन समाजवादी अभियन्ता तथा सिनेटर बर्नी सेण्डर्सले भारी अन्तरले जित्ने दखिएको छ । प्रारम्भिक मत....
पुरा पढ्नुहोस »

क्रियाशिल सदस्यताको टुङ्गो लगाएर मात्र जनसम्पर्क समितिको निर्वाचन गर्न काँग्रेसको निर्देशन 

बिष्णुहरि घिमिरे / दूरबिन नेपाल  अमेरिका । नेपाली काँग्रेसले आफ्ना विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समितिको निर्वाचन क्रियाशिल सदस्यताको टुङ्गो लगाएपछि मात्र गर्न लिखित निर्देशन दिएको छ । महामन्री पूर्णबहादुर खड्काद्वारा फागुन ८ गतेको मितिमा हस्ताक्षरित परिपत्रमा चैत मसान्त सम्ममा....
पुरा पढ्नुहोस »

नीति र नियती विच फसेको शुक्रांणु

समाचार समिक्षा दूरबिन नेपाल भ्यालेण्टाइन डे का दिन पारेर १४ फ्रेब्रुवरी, २०२० मा प्रर्दशनमा आएको विष्णु देव हल्दार निर्देशित कम बजेट तथा समान्य कलाकारद्धारा अभिनीत हिन्दी फिल्म “शुक्रांणु” सरकारले गलत नीति अवलम्बन गर्दा आफ्नो सामान्य जिवनयापन गरिरहेका आम नागरिकको जिवनमा कसरी असाधारण समस्या आइ....
पुरा पढ्नुहोस »

सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाद्वारा राजिनामा

दूरबिन नेपाल, नेपाल सम्बाददाता अन्ततः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन । अडियो प्रकरण बाहिरीएपछि मन्त्री बास्कोटाले राजिनामा दिएका हुन । सेक्युरीटी प्रिन्टीङ प्रेस खरिद प्रक्रियाका सम्बन्धमा कन्त्री बास्कोटाले कमीसन मागेको अडियो बाहिरीएपछि बास्कोटा संकटमा....
पुरा पढ्नुहोस »

न्युयोर्कमा सन्दुक रुइतको प्रेरणाात्मक कार्यक्रमका सन्देशहरुः

केशवराम राई, न्युयोर्क दूरबिन नेपाल एसीयाको नोबेल पुरस्कारको रुपमा मानिने म्यागासेसे पुरस्कार विजेता तथा आंखा विशेषज्ञ डा सन्दुक रुइतको कार्यक्रम न्युयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । डा सन्दुक रुइतले मोटीभेसनल स्पीच दिएको कार्यक्रममा श्रोताहरुको उल्लेख्य उपश्थिती थियो । यो उपस्थिती अन्य....
पुरा पढ्नुहोस »

अमेरिकाको स्कूलमा १२ वर्षिया बालिकाको ‘सुई’ आतंक

न्युयोर्क । न्युयोर्क स्थित क्वीनस स्कूलमा एउटा अनौठो घटना घटेको छ । सुन्दा सामान्य लाग्ने घटना भए पनि यसका जोखिका बारेमा विश्लेषण गर्दा यो सवै अभिभावका लागि निकै पिडादायी एवम भयंकरको घटना मान्न सकिन्छ ।   तपाईले आफ्नो बच्चालाई विद्यालय पठाउनु हुन्छ । विद्यालयबाट फोन आउछ तपाईको वच्चालाई अर्को....
पुरा पढ्नुहोस »

को बन्ला त ट्रम्पको प्रतिष्पर्धी ? सेन्डर्स, बुटिजज वा बाइडेन ?

समाचार टिप्पणी बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क यतिबेला अमेरिकी राजनीतिमा राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिष्पर्धी कोे होला भन्ने चासो र सरोकार व्यापक छ । रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति ट्रम्प पुनः उमेदवार हुने निश्चित प्राय भइसकेको अवस्थामा डेमोक्रयाटीक पार्टीले अवको राष्ट्रपतीय....
पुरा पढ्नुहोस »

न्युयोर्कमा प्रहरी परोपकार संस्थाले मेयर ब्लाजिओ विरुद्ध गर्यो युद्धको घोषणा

दूरबिन नेपाल, न्युयोर्क पछिल्लो समय न्युयोर्कका प्रहरीमाथी हत्या प्रयास तथा अभद्र व्यवहार भएपनि त्यसको रोकथामको लागि न्युयोर्कका मेयरले प्रभावकारी कदम नचालेको भन्दै प्रहरी परोपकार संस्था आक्रोशित बनेको छ । न्युयोर्क प्रहरी परोपकार संस्था अर्थात सर्जेन्ट बेनोभेलेन्ट एशोसियसनका अध्यक्ष एड....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्ककमा बढ्यो असुरक्षाः एकै दिनमा दुई प्रहरी अधिकारीको हत्या प्रयास

दूरबिन नेपाल, न्युयोर्क न्युयोर्कमा २४ घण्टामा दुई प्रहरी अधिकारीमाथी गोली प्रहार गरिएको छ । गोली प्रहारबाट भाग्यबस दुवै प्रहरी अधिकारी बाँचेका छन । घटना बेग्ला बेग्लै स्थानमा र भिन्न समयमा भएको थियो । गोली प्रहार गर्ने व्यक्तिको पहिचान अझै हुन सकेको छैन तर एकजना संदिग्ध व्यक्तिलाई प्रहरीले....
पुरा पढ्नुहोस »