Day: १८ माघ २०७६, शनिबार ०६:५३

बायाँ गोडा गुमाए डा दाहालले

 दूरबिन संवाददाता । काठमाडौँ ।  चर्चित लेखक साहित्यकार डाक्टर दुर्गा दाहालको यस पटक नेपाल भ्रमण निक्कै दुखदायी भएको छ । लामो समय देखि अमेरिकामा प्राध्यापन पेशामा रहेका दाहाल नेपालका बिभिन्न ठाउँमा पुगेर काठमाडौँ फर्किपछि बायाँ खुट्टा गुमाउनु भएको छ । सामान्य खानपिन गरेर सुतेका डाक्टर दुर्गा....
पुरा पढ्नुहोस »

अन्ततः इयुबाट बाहिरीने पहिलो मुलुक बन्यो बेलायत

दूरबिन नेपाल, न्युयोर्क समाचार टिप्पणी युरोपेली महाशक्ति बेलायतले शुक्रबार राती ११ बजेदेखि युरोपेली राष्ट्रहरुको संगठन इयुबाट अलग रहने निर्णय औपचारिक रुपमै गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायत युरोपेली युनियनबाट बाहिरीएको घोषणा गर्नु एकघण्टा अघि बेलायतीहरुलाई सम्बोधन गरी....
पुरा पढ्नुहोस »