Day: २२ माघ २०७६, बुधबार १९:३७

अमेरिकामा आप्रवासि माथि आइसिइको छापा अभियान तीव्र, ५ दिनमा १ सय १५ पक्राउ

अमेरिका । आइसिइले न्यूजर्सी राज्यमा ५ दिनसम्मको लगातारको छापा अभियानवाट १ सय १५ जना कागजपत्रविहिन आप्रवासिलाई पक्राउ गरेको छ । न्युयोर्कस्थित आइसिइका अनुसार २३ काउण्टिमा गरिएको छापा अभियानमा हत्याको आरोपमा संलग्न तर फरार रहेका एक ५३ वर्षीय व्राजिलियन समेत पक्राउ पारेको वताएको छ । पक्राउ पर्ने ८४....
पुरा पढ्नुहोस »

मेक्सिकोमा गोली प्रहारबाट ९ जनाको मृत्यु 

  उरुपन- मेक्सिको ।  मेक्सिकोमा एक भिडियो गेम स्टेसनमा चार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना बालकालिका पनि रहेका छन् । प्रहरीले घटनामा २ जना गम्भिर घाइते भएको जनाएको छ ।  घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेपनि बन्दुकधारीहरूले खोजी गरेको मानिस फेला....
पुरा पढ्नुहोस »

राष्ट्रपति ट्रम्पको संयुक्त सदनमा सम्बोधनः अबैध आप्रवासीहरुलाई अमेरिकाबाट फर्काइन्छ

दूरबिन नेपाल, न्युयोर्क अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अवैध रुपमा अमेरिका आउनेहरुलाई फर्काइने बताएका छन । अमेरिकी सिनेटबाट महाअभियोगको अन्तिम फैसला हुनु एक रात अघि अमेरिकी कंग्रेसको संयुक्त सभा अर्थात स्टेट अफ युनियनलाई सम्बोधन गर्दै ट्रम्पले अवैध रुपमा अमेरिका आउनेहरुलाई कुनै स्थान नभएको....
पुरा पढ्नुहोस »