Day: २३ माघ २०७६, बिहीबार १७:४७

अध्यक्ष कुमार पन्त नै बालुवाटार जग्गा खरिदमा संलग्न  

 दूरबिन संवाददाता । अमेरिका । परदेशमा दुख गरिरहेका लाखौं नेपालीको रगत पसिनाले आर्जित पैसाबाट  गैर आवासीय नेपाली संघले बालुवाटारमा किनेको जग्गा र निर्माण गरेको भवन नामेट हुनै लागेको छ । यसमा तत्कालीन अध्यक्ष शेष घले, निवर्तमान अध्यक्ष भवन भट्ट र जग्गा खरिद समितिका सदस्यको नाम बाहिर ल्याइएको छ ।....
पुरा पढ्नुहोस »

अन्ततः ट्रम्पको संकट टर्यो, महाअभियोग प्रस्ताव सिनेटद्वारा अस्वीकृत

बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क अमेरिकी राष्ट्रपति डोनल्ड जे ट्रम्प महाअभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुनबाट जोगिएका छन । अमेरिकी सदनको माथिल्लो सदन सिनेटले ट्रम्प विरुद्धको महाअभियोग प्रस्तावलाई अस्वीकृत गरेपछि पुनः राष्ट्रपति हुने दौडमा रहेका ट्रम्पको बाटो केही सजिलो बनेको हो ।....
पुरा पढ्नुहोस »