Day: २४ माघ २०७६, शुक्रबार १५:४९

जनसम्पर्क समिति अमेरिकाले निर्वाचनको टुङ्गो लगायो

अमेरिका । नेपाली काँग्रेसको विदेश स्थित भातृ संगठन जनसम्पर्क समिति अमेरिकाले अन्तत निर्वाचनको टुङ्गो लगाएको छ । आन्तरिक विवादका कारण जनसम्पर्क समिति अमेरिकको निर्वाचन तीन बर्ष देखि हुन सकेको छैन । आइतवार राती बसेको कन्फरेन्स बैठकले अप्रिल ११ र १२ गते जनसम्पर्कको समितिको निर्वाचन....
पुरा पढ्नुहोस »

न्युयोर्क स्थित लङ्गआइल्याण्डमा  रक्तदाताहरूको बृहत जमघट हुँदै

अमेरिका । नेपाली जनसम्पर्क समिति लङ्गआइल्याण्ड च्याप्टरले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । यही फेब्रुअरी नौ तारिक आइतवारको दिन  न्युयोर्कको हिक्सभिल स्थित व्रोड वे मलमा बृहत रक्तदान कार्यक्रम गरिने च्याप्टरले जनाएको छ । रक्तदानमा लङ्गआइल्याण्डको सफक र नासु काउन्ट्रीका....
पुरा पढ्नुहोस »

विदेशमा पनि नेकपा एकिकरण, अमेरिकामा प्रभु थापा अध्यक्ष, सञ्जय थापाद्वारा पद अस्वीकार 

अमेरिका । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश स्थित भातृ संगठनमा पनि एकता भएको छ । नेपालमा तत्कालिन एमाले र मा‍ओवादी बिच एकता भए सँगै विदेशमा रहेका भातृ संगठन पनि एकताको प्रकृयामा थिए । विदेशमा एमालेको प्रवासी नेपाली मञ्च र माओवादीको जनप्रगतिशिल मञ्च नाममा संगठित हुँदै आएका थिए ।....
पुरा पढ्नुहोस »