Day: २५ माघ २०७६, शनिबार १६:५६

विधि मिचेर हुने निर्वाचनमा भाग लिन्न : बिष्णु सुवेदी

अमेरिकामा रहेका नेपाली काँग्रेस समर्थकहरूले फेरि सामाजिक सञ्जाल तताएका छन् । पुस्त्यौली विवादका झगडिया दुई पक्षका एकले अर्कोलाई अर्घेलो देखाउन कम्मर कसेर लागेका छन् । विधानतः तीन वर्ष अगाडि नै हुनु पर्ने नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचन अप्रिल ११ र १२ तारिकमा गर्ने मिति प्रस्ताव गर्दै....
पुरा पढ्नुहोस »

अमेरिकामा ल्होसारः न्युयोर्कमा युनाइटेड मुगुम अर्गनाइजेशनले मनायो ल्होसार

दूरबिन नेपाल, न्युयोर्क अमेरिकामा नेपाली संस्कृति र चाडपर्वहरुको प्रवद्र्धन गर्नेक्रम निकै बढिरहेको छ । अमेरिकामा रहेका विभिन्न जाती र समुदायले आफ्ना मौलिक संस्कृति र पर्वहरु मनाउने क्रममा युनाइटेड मुगुम अर्गनाइजेशनले सोनाम ल्होसार पर्व भव्यताका साथमा मनाएको छ । न्युयोर्कको क्वीन्समा आयोजित....
पुरा पढ्नुहोस »