Day: २७ माघ २०७६, सोमबार १४:३०

भोली निर्वाचित भएर आउन सक्दिन भन्नेहरु चुनावको विरोधमा छन् : आनन्द बिष्ट 

नेपाली काँग्रेसको विदेश स्थित भातृ संगठन जनसम्पर्क समिति अमेरिकाले निर्वाचनको मिति घोषणा सँगै एउटा समुह सो निर्णयको बर्खिलापमा गएको छ । जनसम्पर्क समिति अमेरिकाले नयाँ नेतृत्व चयन गर्ने अधिवेशन अप्रिल ११ र १२ मा गर्ने निर्णय गर्दै स्वीकृतिका लागि पार्टीमा सिफारिस गरेको छ । जनसम्पर्कको अधिवेशन तीन....
पुरा पढ्नुहोस »

नेकपा अमेरिकामा दुई चिरा

अमेरिका । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश स्थित भातृ संगठन प्रवासी नेपाली एकता मंच अमेरिका चिरा परेको छ । गत साता मात्र नेकपाले विदेश स्थित आफ्ना सबै निकायको तदर्थ समिति गठन गरेको थियो । तत्कालिन एमाले निकटको नेपाली प्रवासी मंच र माओवादी निकटको जनप्रगतिशिल मंच बीच....
पुरा पढ्नुहोस »