Day: २८ माघ २०७६, मंगलवार १४:५७

नेपालको बैकमा  रहेको पैसाको  पनि अमेरिकामा ट्याक्स फाइल गर्नु पर्छ ? विजय अधिकारी, सिपिए 

अमेरिका । अमेरिकामा अहिले ट्याक्स फाइल गर्नेको चटारो छ । ट्याक्स फाइलबारेमा प्रयाप्त जानकारी नहुदाँ कयौले पछि पछुताउनु परेको देखिन्छ । ट्याक्स फाइल किन गर्ने,कसरी गर्ने, कस्तो कस्तो अवस्थामा ट्याक्स फाइल गर्नु पर्दैन भन्ने कुरा सबैमा जानकारी हुनु पर्दछ । ट्याक्स फाइल गर्दा अर्को महत्वपूर्ण पक्ष....
पुरा पढ्नुहोस »

फाल्गुनन्द गाॅउपालिकाका तत्कालिन अध्यक्ष अमरको स्मृतिमा श्रष्टा सम्मान

पाँचथर । फाल्गुनन्द गाॅउपालिकाका तत्कालिन अध्यक्ष अमर नेम्बाङको प्रथम स्मृति दिवसमा श्रष्टा सम्मानका साथै शैक्षिक क्षेत्रलाई आर्थिक सहयोग गरिएको छ ।  २०७५ माघ २६ गते गाॅउपालिका प्रमुखकै हैसियतमा फाल्गुनन्द–५, नं.वडा कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरिसकेलगत्तै हृदयघातका कारण....
पुरा पढ्नुहोस »

हलिउडको ओस्करमा कोरीयाली चलचित्रको वर्चश्व

जाङबु शेर्पा, दुरबिन नेपाल अधिकांश समय हलिउड चलचित्रकै वर्चश्व रहिरहने ओस्कर एकेडेमी अवार्ड यस पटक भने अपवाद भइदियो । अधिकांशले हलिउड चलचित्र १९१७ ले धेरै विधामा ओस्कर जित्ने को अनुमान गरेका थिए । तर दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ यसवर्षको ओस्कर अवार्डमा बाजी मार्न सफल भयो । उत्कृष्ट फिल्म,....
पुरा पढ्नुहोस »

अमेरिकाद्वारा चीनमाथि आफ्ना लाखौं नागरिकको गोप्य विवरण चोरी गरेको आरोप

अमेरिका । कोरोना भाईरसको प्रकोप सॅग जुधिरहेको चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आयोप लगाएको छ । अमेरिकी कानुन मन्त्रालयले सोही आरोपमा चार जना चीनियाॅ जासुसलाई पक्राउ गरि कानुनी कार्वाही अगाडि बढाएको बताएको छ । ती चीनियाले अमेरिकी क्रेडिट रेटिङ कम्पनी इक्यूफेक्स....
पुरा पढ्नुहोस »