Month: १८ चैत्र २०७६, मंगलवार २३:३०

अमेरिकामा दैनिक ३३ प्रतिशत कोरोना संक्रमित थपिदै 

दूरबिन संवाददाता ।  मार्च ३१, अमेरिका । कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक ३३ प्रतिशतले वृद्धि भइरहेको चिकित्सक र जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । सोमबार साँझ उत्तर क्यालिफोर्नियामा रहेका नेपाली चिकित्सक र स्वास्थ्य विज्ञहरू सम्मिलित भिडियो र अडियो कन्फरेन्समा कोरोना भाइरसले उत्पन्न....
पुरा पढ्नुहोस »

कोरोना कहर : न्युयोर्क सीटीमा सोमबार दिउसो हरेक २.९ मिनेटमा एक जनाको मृत्यु

दूरबिन नेपाल, न्युयोर्क न्युयोर्कको अति व्यस्त स्थान तथा जनघनत्व धेरै भएको न्युयोर्क सीटीमा कोरोना भाइरसको डरलाग्दो आक्रमण जारी छ । सीटीमा सोमबार दिउसो ६ घण्टाभित्रमा हरेक दुई दशमलब नौ मिनेटको अन्तरमा एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको बताइएको छ । न्युयोर्कको सीटी हलले जनाएअनुसार....
पुरा पढ्नुहोस »

क्यालिफोर्नियामा कोरोना सङ्क्रमित आईसीयूमा तीन गुणा थपिए 

दूरबिन संवाददाता । अमेरिका मार्च ३० । क्यालिफोर्निया राज्यका गभर्नर गाभिन न्यूसमले कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना हुने बिरामीको संख्या दुई र इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा राखेर उपचार गर्नु पर्ने बिरामीको संख्या तीन गुना बढेको बताएका छन् । कोरोना भाइरसको संक्रमण र त्यस विरुद्ध भइरहेका....
पुरा पढ्नुहोस »

जुटने बेला हो; फुटने हैन

प्रा. डा. दुर्गा दाहाल        मैले आज उठाउन लागेको विषय र प्रसंग अमेरिकाको सिकागोमा हुन लागेको आसन्न राष्ट्रीय महाधिवेशनको हो । यो अधिवेशन हरेक वर्षको सितम्बर महिनामा हुने गर्छ । यस वर्ष पनि साथीहरूले जमर्को गर्नु भएको छ । हुन त, अमेरिकाको जेठो र लोकप्रिय सँस्था ए. एन . ए ( ANA ) हो । यो संस्थाको जन्म १९८३ मा भएको....
पुरा पढ्नुहोस »

कोरोना संक्रमणका विरुद्ध अमेरिकाको बाल्टिमोरमा सामुदायिक पहल,विभिन्न टास्कफोर्स गठन

बाल्टिमोर,मार्च २८ । कोरोना भाइरसको प्रकोपले अहिले विश्वभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । कोभिड-१९ नाम दिइएको यो भाइरसको संक्रमणबाट पीडित हुनेहरुको संख्या र निधन हुनेहरुको संख्या दैनिक रुपमा बढेको छ । यसको बढ्दो संक्रमणलाई थप फैलन नदिन सतर्कता र सचेतता बाहेक हालका लागि अर्को विकल्प देखिएको....
पुरा पढ्नुहोस »

अमेरिकामा कोरोना संक्रमित एक नेपाली अस्पतालबाट डिस्चार्ज 

अमेरिका । कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका भिडियोग्राफर शम्भु मोक्तान डिस्चार्ज भएका छन् । झण्डै एक साताको उपचार पछि मोक्तान डिस्चार्ज भएका हुन् । मोक्तानले फेसबुक स्टाटसमा आफु जोखिम मुक्त भएको बताएका छन् । उनले आफ्नो स्वास्थ लाभ गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । साथै मोक्तानले....
पुरा पढ्नुहोस »

एचआइभी एडसको औषधि चलाएपछि न्युयोर्कमा चार जना कोरोनाका बिरामी निको हुंदै

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसको अत्यधिक प्रभावित स्थान न्युयोर्कको एक अस्पतालले एचआइभी एड्सको औषधि चलाएर दुई बिरामीलाई निको पारेको दावी गरेको छ भने अन्य दुर्य जना सुधारोन्मुख अवस्थामा रहेको बताइएको छ ।   अस्पतालमा निकै क्रिटीकल अवस्थामा आएका सात जना बिरामीलाई भेन्टीलेटरमा राखिएको थियो ।....
पुरा पढ्नुहोस »

”कोरोना विरुद्ध लडन सबै  नेपाली संघसस्था एकैस्थानमा आउनु पर्छ” पुष्पराज भट्टराई, कार्यवाहक महावाणिज्यदुत

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसका कारण प्रताडित भएका नेपालीहरु यतिबेला सबैको साथ र सहयोग खोजिरहेका छन । न्युयोर्कमै कोरोनाको प्रभाव अत्यन्तै बढेको अवस्था तथा नेपालीहरुको बाक्लो बसोबास रहेको क्वीन्स नै कोरोना भाइरसको इपिसेन्टर बनीरहेको बेला उनीहरुको सहयोग र औषधि उपचारको पनि समस्या देखिएको....
पुरा पढ्नुहोस »

अमेरिकामा ३० नेपाली अस्पतालमा ३ सय  बढि  कोरोनाबाट सङ्क्रमित भएको अनुमान 

तोया दाहाल अमेरिका मार्च २८ ।  कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा हजारौं मानिसहरू आक्रान्त भएका छन् । न्युयोर्कमा अस्पतालका बेडहरू भरिएका छन् । सङ्क्रमणको चपेटामा अमेरिकाका रहेका नेपालीहरू पनि परेको केही अनुमानित तथ्याङ्क नेपाली संघ संस्थाका प्रतिनिधिहरूले दुरबिन नेपाललाई दिएकाछन्  । बढि....
पुरा पढ्नुहोस »

‘न्युयोर्कमा कोरोना संक्रमित नेपालीका लागि क्वारेन्टाइन व्यवस्था गरौ’

अमेरिका । नेपालीहरुको बाक्लो बसोबास रहेकाे अमेरिकको न्युयोर्क अहिले कोरोना भाइरसको संक्रमितका कारण अस्तव्यस्त बनेको छ । सयौका संख्यामा नेपाली पनि संक्रमित भएको खवर आएका छन् । कोरोना भाइरसकै कारण एक जनाको निधन नै भएको छ । विश्व नै त्राही त्राही भएको  समयस्यामा न्युयोर्कमा रहेका नेपालीमा मुख्य....
पुरा पढ्नुहोस »

एभरेस्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको मारमा परेका ऋणीको लागि एक महिनाको किस्ता रोक्यो

अमेरिका ।   न्युयोर्क अमेरिकास्थित नेपाली ब्यनस्थापनमा संचालित एभरेस्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीको कारण मारमा परेका ग्राहकको सुबिधाको लागि ऋणीहरुले आफ्नो किस्ता एक महिना रोक्न पाउने निर्णय गरेको छ । कोरोना महामारीका कारण नियमित कामहरु बन्द भएको र थुप्रै ऋणीहरुले रोजगारी....
पुरा पढ्नुहोस »

अमेरिकामा अस्पतालको शैयाबाट कोरोना संक्रमित भिडियोग्राफर मोक्तानको सन्देश : रोग नलुकाउनुस, सुरक्षित बस्नुस 

अमेरिका । कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका भिडियोग्राफर शम्भु मोक्तानले अन्यलाई पनि रोग नलुकाउन र सुरक्षित बस्न सुझाव दिएका छन् । मोक्तान न्युयोर्क आसपासमा नेपाली समुदाय बीचमा चर्चित भिडियोग्राफर हुन । उनले ज्याक्सनहाइटमा "मोक्तान डिजिटल" सञ्चालन गर्दै आएका छन् । पछिल्लो  समय....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्कमा अर्का एक नेपालीमा कोरोना संक्रमण, अस्पताल भर्ना

अमेरिका । न्युयोर्कमा अर्का एक नेपालीलाई कोरोना भाईरस संक्रमण देखिएको छ । सुदुरपश्चिम समाज अमेरिकाका महासचिव जीवन(जंगु) बमजीलाई कोरोना संक्रमण भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आन्नद बिष्टले पुष्टि गरेका छन् ।   बिष्टले आफ्नो फेसबुक स्टाटसमा विरामीको सहमतिमा नै यो तथ्य सार्वजनीक....
पुरा पढ्नुहोस »

कोरोनाबाट मृत्यु भएका अनिल लिम्बुको दाहसंस्कार अस्पतालले नै गर्ने

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसबाट मृत्यु भएका न्युयोर्कका नेपाली अनिल लिम्बुको दाहसंस्कार अस्पतालले नै गर्ने भएको छ । अस्पतालसंग दाहसंस्कार गर्ने विषयमा परिवारको सहमतिमा सम्झौता भएको नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले दूरबिन नेपाललाई बताए । कोरोना....
पुरा पढ्नुहोस »

गोकर्णेश्वरले नगरवासीका घर घरमा ग्यास, खाद्य सामग्री पुर्याउने

काठमाडौँ, १४ चैत :  गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पुर्याउने भएको छ ।   कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामग्री, ग्यासलगायत अत्यावश्यक चीजबीज नपाउँदा भान्सा नै बन्द....
पुरा पढ्नुहोस »